व्यानर न्यूज Archive

जब आफनै शरीरको रगतले धर्ति रंगियो

आफ्नै जिवनका कथाहरूले पनि कहिलेकाँही निशब्द गराँउछन । हो त्यस्तै भएकी छु आज धेरै समयपछि कापी र कलमको सहारामा उभिने प्रयत्न गरेकी छु । मानौँ यो घढि मेरा लागि निक्कै पिडादायक छ ।  कुन शब्दबाट सुरू

जापान र सेनेगलको रोचक खेल बराबरी २-२ मा टुङगियाे

एसियाली टोली जापानले र अफ्रिकी टोली सेनेगलले रुस विश्वकपको आफ्नो दोस्रो खेलमा एकएक अंक बाँडेका छन्। समूह ‘एच’अन्तर्गत आइतबार राति भएको खेलमा जापान र सेनेगलसँग २-२ गोलको बराबरी खेले। समूहगत चरणको पहिलो खेलमा कोलम्बियालाई र सेनेगलले

पोल्यान्डलाई समूह चरणबाटै सुटुक्क घर पठायो कोलम्बियाले

कोलम्बियाले रुसमा जारी फिफा विश्वकप २०१८ को समूह एचको खेलमा पोल्यान्डलाई सानदार रुपमा पराजित गरेको छ। आइतबार राति भएको खेलमा पोल्यान्ड कोलम्बियासँग ३-० गोल अन्तरले पराजित भएको हो। यो हारसँगै पोल्यान्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

एसइईको परीक्षाफल सार्वजनिक

गत चैत पहिलो साता भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको हो। परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा

अन्ततः नहट्ने भो सिन्डिकेट

सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता

ब्राजिलको संघर्षपूर्ण जीत, अतिरिक्त समयमा दुई गोल

ब्राजिलले समूह चरणको दोस्रो खेलमा कोस्टारिकाविरुद्ध कठिन जित निकालेको छ । खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई

काठमाडौंको जम्बुडाँडामा गोली चल्यो – अम्बर तामाङ घाइते

राजधानीको बौद्वनजिकै जम्बुडाँडामा बिहीबार साँझ गोली चलेको छ । जम्बुडाँडा नजिकै रहेको खोलाको किनारामा प्रहरी र लुटेरा समूहबीच गोली चलेको हो । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दुई राउन्ड गोली चलाएको हो । मुठभेडमा अम्बर बहादुर

चीनसँगकाे सम्झौता- कहिले पुग्ला त काठमाडौँमा चिनियाँ रेल ?

केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा नेपाल र चीनबीच सहमति भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी ली खछ्याङबीच बिहीबार अपरान्ह भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा इलेक्ट्रिक कार्गो

अर्जेन्टिनाको लज्जास्पद हार, क्रोएसिया अन्तिम १६ मा

विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो

कर्णालीको बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट

कर्णाली प्रदेशका सत्तापक्षका सांसदले नै बजेट महत्त्वकांक्षी भएको प्रतिक्रिया दिएकाछन्। कर्णाली प्रदेशसभाको बुधबारको बैठकमा बजेटमाथि छलफल गर्ने क्रममा सत्ता पक्षकै सांसदले बजेट महत्त्वकांक्षी भएको बताएका हुन्। सत्तापक्षका सांसद धर्मराज रेग्मीले बजेटमा प्रदेशको आन्तरिक स्रोत केही पनि