व्यानर न्यूज Archive

हस्ताक्षर गर्न नसकेको मृत्युपत्र

आज छुट्टीको दिन, यो छोटो समय सदुपयोग गर्न हरेक शनिवार म केहि अक्षरहरुसँग भलाकुसारी गर्छु । पुस्तक च्यापेर कोठा बाहिर निस्किए । अलि पर आकर्षक फुलहरु फुलेको बगैचा देखियो त्यै टोलिए केहिबेर र केहि लेख्न मन

अवैध रुपमा काठ ओसार्ने सशस्त्र प्रहरीका डिएसपीसहित ४ जना निलम्बनमा

अवैध रुपले काठ ओसार्ने कार्यमा सम्लग्न भएको भन्दै सशस्त्र प्रहरीले एक डिएसपीसहित ४ जनालाई निलम्बन गरेको छ।  सशस्त्र प्रहरी बल नेपालको गाडीमा काठ राखेर अन्यत्र लैजाने कार्यमा संलग्न रहेका सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म चैनपुर

आजबाट सुरु हुँदै विश्वकप फुटबल

रसियामा आजदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुदैँछ। प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन्। खेल मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा हुनेछ। फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच एेतिहासिक वार्ता सुरु

एजेन्सी ,अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक वार्ता सुरु भएको छ । सिंगापुरस्थित सेन्तासा आइल्याण्डकाे एक होटलमा वार्ता सुरु भएको हो । कोरियाली प्रायद्वीपमा तनाव अन्त्य गर्ने उद्देश्यका साथ भएको

को हुन् यूएन पार्कमा प्रहरी इन्काउन्टरमा पर्ने गुण्डा नाइके अशोक लामा ?

सोमबार दिउँसो शखमुलस्थित यूएन पार्क नजिकै प्रहरीको गोली लागि घाइते भएका अशोक लामा काभ्रेली समूहका गुण्डा नाइके दावा लामाका सहयोगी भएको खुलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले युनएन पार्क नजिक लामामाथि सोमबार दिउँसो एकबजेतिर गोली

रोकिएन भारतीय एसएसबीको दादागिरी

दार्चुला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ४ दिनअघि भारतीय एसएसबीको कुटाईबाट महाकाली नगरपालिका–१ छापरी मलेराका ५२ वर्षीय नन्दनराम लोहार गम्भीर घाइते भए । दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा बिहीबार भारतीय सीमा सुरक्षा

उत्तर कोरिया–अमेरिका शिखर वार्ता ,ट्रम्प र किम सिंगापुरमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन् ।

मेलम्ची खानेपानी अायोजना : माछो – माछो भ्यागुतो

हाति आयो हाति आयो फुस्सा जस्तै भएको छ । काठमाडौबासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानीको रामकहानी पनि । बिभिन्न बहानामा अलपत्र परेको मेलम्चीखानेपानी आउदो दशैमा काठमाडौ पुग्ने बताइए पनि कामको गति हेर्दा करिब करिब नपुग्ने निश्चित प्राय

विषादी न्यूनिकरण अभियानमा चन्द्रागिरीका किसान

काठमाडौँ चन्द्रागिरीका नगरपालिकाका किसान विषादी न्यूनिकरण अभियानमा जुटेका छन । दिनप्रतिदिन बिषदीयुक्त खाना खाएसंगै स्वास्थ्यमा जटिल समास्याहरु देखिन थालेपछि चन्द्रागिरि नगरपालिकाका किसानहरु बिषादीमुक्त तरकारी उत्पादनमा सक्रिय भएका हुन । रोग व्याधीको प्रकोपले उपभोक्तामा अर्गानिक उत्पादनको चासो

अब स्मार्ट कार्ड प्रिन्ट भए नभएको जानकारी एसएमएसबाटै

यातायात ब्यवस्था बिभागले सवारीचालक अनुमतीपत्रको लिखित परिक्षा र स्मार्ट कार्ड प्रिन्ट भए नभएको जानकारी एसएमएस सेवाबाट जानकारी पाउन सक्ने ब्यवस्था मिलाएको छ । सवारी चालक अनुममति पत्रको लिखित परिक्षाको नतिजा थाह पाउन नयाँ प्रबिधीको बिकास गरेको