व्यानर न्यूज Archive

अब उपत्यकामा राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने

अबदेखि उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो । अब राति

इङ्ल्याण्डलाई हराउदै क्रोएशिया पहिलो पटक विश्वकप फाइनलमा

२८ वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर रुसमा जारी विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ। क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २-० गोल अन्तरले पराजित गरेको हो। यसअघि क्रोएसिया सन् १९९० मा सेमिफाइनलमा पुगेको थियो। क्रोएसिया विश्वकपको फाइनलमा

कहाँ हराए अाखिर सुन तस्करीका यी ठूला माछा ?

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न गठन गरिएको उच्चस्तरीय छानवीन समीतिको म्याद सकिन लाग्दा त्यसले ठूला माछालाई भने जोगाएको छ । समितिको म्याद सकिन एक हप्ता बाँकी हुँदा हुण्डी तस्कर विमल

नेपालमा भारतले चलाएको तीन पत्ता ‘रअ’को चलखेल बढ्यो

जनीतिक स्थायीत्वतिर लम्किएको नेपालको आन्तरिक राजनीतिमा भारतले ‘ट्रिपलसाइड कन्फ्लिक्ट’ रणनीति अगाडि सारेको छ । उसले राजनीतिक, गुप्तचर र अनुसन्धानका तीन शक्तिको प्रयोग गरेको छ । त्यसका लागि उसले नेपालका तीन पत्ता ‘च्वाइस’मा राखेको छ ।  

सांसदमा ओलीको जवाफ – ‘प्रधानमन्त्रीले पनि दूध र चिनी नहालेको चिया खान्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययिताको नीति लिएको बताएका छन  । भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन रहेको तथा अनुहार हेरेर नभई कानून हेरेर कारवाही हुने गरेको उहाँको भनाइ छ । विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको सोमवार राष्ट्रियसभामा

माके–एमाले एकता : सुरा, सुन्दरी र विलासिता

  ‘चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष’, ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद’, ‘कमरेड माओ जिन्दावाद’ भन्दै २०२८ सालमा झापा जिल्लाबाट थालिएको सशस्त्र क्रान्ति जसको आदर्श थियो चिनियाँ नयाँ जनवादी क्रान्ति । उक्त क्रान्तिमा सहभागीमध्ये एकजना प्रभावशाली व्यक्तित्व थिए—

आयोजक रसियालाई हराउदै क्रोएशिया सेमिफाइनलमा

आयोजक रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल प्रवेशका लागि क्रोएशियाले आज टाइब्रेकरसम्म कुर्नुपर्‍यो ।उसले टाइब्रेकरमा रसियालाई उसको घरेलु मैदानमा ४-३ ले हराएको हो। टाइब्रेकरमा रसियाले २ पेनाल्टी गुमाउन पुगेको थियो। निक्कै नै आक्रमक र

जब म पचाल झरनामा उभिन्छु !

एउटा रित्तो खालि डायरी बोकेर अनेकौं सपनाहरूको पोको बेरिरहेको थिए । लाथ्यो कहिलेकाँही धेरै सपनाहरू देख्नु पनि आफैले पीडा खेप्नु हो । किनकि समय र परिवेशले उहीँ लहटमा जीवन धानिरहेको छैन । कति जीवन रित्तो बनेका

ब्राजिलको विश्वकप यात्रा समाप्त, बेल्जियम सेमिफाइनलमा

विश्वकपको सदाबाहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको हो । योसँगै

निषेधित क्षेत्र तोक्ने निर्णय गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट

निषेधित क्षेत्र तोक्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अभिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई विपक्षी बनाउँदै बिहिबार रिट दायर गरेका हुन् । रिटमा