राजनीति Archive

देशवासीलाई राष्ट्रपति भण्डारीको सम्बोधन: सरकारका कामको उच्च प्रशंसा
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चालेकोले नेपालमा कोरोनाको संक्रमणले महामारीको रुप नलिएको बताएकी छन् । शुक्रबार साँझ नेपाल टेलिभिनजमार्फत देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका कामको प्रशंसा गरेकी हुन्। ‘कोरोना रोकथामका लागि अहिले

सरकारको बिरोध नगरौ भन्दा भन्दै गर्नै पर्ने किन भयो ?
अहिले विश्व कोरोना भाइरसको महा संकटमा छ । हाम्रो देश नेपाल पनि यो संकट बाट अछुतो रहन सकेन । बिस्वका सम्पन्न मुलुकहरु यो संकटका कारण अस्तब्यस्त भएका छ्न । जनता र सरकार समेत हात उठाएर विश्व

बिद्यार्थीहरुको कोठाभाडा मिनाह गर्न अखिल क्रान्तिकारी जाजरकोटको आग्रह
जाजरकाेट , कोरोना भाइसको कारण सरकारले केहिदिनअगाडि जारी गरेको लकडाउनमा परि अलपत्र परेका नागरीकहरुलाई उद्धार गर्न बिद्राेही नेकपा निकट अखिल क्रान्तिकारी जाजरकोटले आग्रह गरेको छ । अखिल क्रान्तिकारी जाजरकोटले आज एक बिज्ञप्ती जारी गर्दै कामको शिलशिलामा

अन्ततः सरकारको पहिलो जिम्मेवारी मानवीय व्यवस्थापन नै हो
आज विश्व कोराना भाईरसका कारण कम्पएमान भएको छ। यो अचेत बाहेक सचेत नागरिक सबैलाई थाहा छ। यहाँ विश्वका सबै सञ्चार माध्यमहरु यसैमा केन्द्रीकृत भएर सबैलाईसचेत गराइ रहेका छन्। कसैले जीवनको प्रवाह नगरी समाज सेवामा लागेका छन्।

जब राहत सामाग्री बोकेर नाकामा पुगे सांसद चौधरी
भालुवाङ, दाङ कोभिड १९ नोवेल कोरोना भाइरसका कारण नेपाल भारतका सिमानाहरु बन्द भएको अबस्थामा नाकाका बस्तीहरुमा खाद्यान्न अभाव खड्किएपछि चामल, पिठो, दाल, तरकारी र तेल बोकेर प्रतिनिधिसभा सांसद मेटमणि चौधरी सिमानामा पुुगेका छन् । नेपाल सरकारले
यथाशिघ्र राहत वितरण गर्न समाजवादी पार्टी दाङको आग्रह
भालुवाङ,दाङ समाजवादी पार्टी दाङले यथाशीघ्र एकद्वार प्रणाली मार्फत वास्तविक विपन्न र ज्यालादारी गरि जिविकोपार्जन गर्ने वर्गको पहिचान गरि राहत वितरण गर्न आग्रह गरेको छ । समाजवादी पार्टी जिल्ला समन्वय समिति दाङका जिल्ला अध्यक्ष होमप्रसाद शर्माले मंगलबार

प्रशासनसँग अनुमति लिएर उद्धारमा खटिन तरुण दलकाे निर्देशन
काठमाडौं, १८ चैत । नेपाल तरुण दलले लकडाउनका कारण देशभरिको जनजीवन कष्टपूर्ण भएको भन्दै स्थानीय प्रशासनसंग अनुमति लिएर नियम कार्यान्वयन, क्रियाकलापमा सहजीकरण गर्न आफ्ना जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार

जिल्ला बाहिर रहनु भएकालाई मेरो सचिवालयले उद्वार गर्छ : सांसद चाैधरी
भालुवाङ(दाङ) प्रतिनिधी सभाका सदस्य सांसद मेटमणि चाैधरीले दाङ जिल्लाबाट श्रमकाे लागि अन्य जिल्लामा गई लकडाउनकाे कारण आउन नपाएका व्यक्तिहरूलाई उद्वार गरि गन्तव्यमा पठाउने बताएका छन् । आफ्नो फेसबुक स्टाटसमा उनले कुनै व्यक्ति वा समूह छ भने

जनप्रतिनिधिले नै गरे लकडाउनको उलंघन,भिड लगाएर लगत संकलन
भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ ले लकडाउनको उलंघन गर्दै वडामा भिड लगाएर लगत संकलन गरेको समाचार प्राप्त भएको छ । लगत संकलनका लागि वडाले गरिव परिवारलाई वडामा बोलाएर भिड लगाएपछि स्थानीयले विरोध गरेका थिए

पूर्वमन्त्री राईले दिए पार्टी नेता कार्यकर्तालाई मानविय सहयोगमा जुट्न निर्देशन
नेपालगञ्ज, बाँके क्षेत्र नं २ का संघिय सभा सदस्य तथा पूर्वमन्त्री एवम समाजबादी पार्टीका केन्द्रीय सचिव मो ईस्तियाक राईले पार्टी नेता कार्यकर्तालाई कोबिड–१९ नोबल कोरोना भईरसको संक्रमणबाट जोगिनको लागि मानविय सहयोगमा जुट्न अपिल गरेका छन् ।

