राजनीति Archive

अध्यक्ष शाहीमाथिको प्रहरी दुर्व्यवहार आपतिजनक- अखिल क्रान्तिकारी

कोहलपुर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का बाँके जिल्ला अध्यक्ष डिबि शाही माथि गरिएको प्रहरी दुब्र्यवहार प्रति आपत्ति जनाएको छ । विहिवार संगठनका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज मदन चन्दले एक विज्ञप्ति जारी

विद्रोही नेकपाद्धारा जाजरकोटमा खुला जनसभा सम्पन्न

जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले संगठन सुदृढ तथा विस्तार अभियान कार्यक्रमलाई जिल्लाका विभिन्न भागमा तिब्र रुपमा सञ्चालन गरिरहेको छ ।शुक्रवार अभियानकै क्रममा पार्टीले जिल्लाको गर्छिनामा एउटा खुला सभा कार्यक्रम सम्पन्न गरेको छ । भेरी-कर्णाली

राष्ट्रपतिको आलोचना गर्दा संसदभित्रै कुटिए सांसद

काठमाडौं – राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसदले संसदभिदै गोदाइ खाएका छन् । संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच बिहिबार विवाद भएको थियो। सांसद एन्जिन ओजकोकले सिरियाको इडलिबमा गत साता मारिएका

गच्छदारका ११ नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडाैँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति विजय गच्छदारनिकट ११ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्न यसअघि भएको सहमतिअनुसार देउवाले शुक्रबार ती नेताको

संघीय सरकारको निर्णयविरुद्ध प्रदेश २ सरकारले मुद्दा हाल्ने

जनकपुर, वीरगन्ज चिनी मिलको जग्गा बेच्ने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश २ को सरकारले संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चिनी मिलको जग्गा बिक्री रोक्न र सरकारी कार्यालय आफ्नो मातहत

अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष शाहीलाई प्रहरीद्धारा दुर्व्यवहार

कोहलपुर,बाँके अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष डिबी शाहीलाई कोहलपुर प्रहरीले दुर्व्यवहार गरेको छ । कोहलपुर प्रहरीले शुक्रबार बागेश्वरी क्याम्पसको हाताभित्र प्रबेश गरी दुर्व्यवहार गरेको हो । क्याम्पस समयमा आफनो कलाश लिईरहेका बेला सादा पोशाकका प्रहरी क्याम्पस भित्र

क्याम्पस हाताभित्र प्रहरी दादागिरी, प्रमुख प्रशासकिय अधिकृतमाथि दुर्व्यवहार

कोहलपुर,बाँके कोहलपुरमा रहेको बागेश्वरी क्याम्पस भित्र प्रहरी प्रबेश गरी क्याम्पसमा दादगिरी गरेको पाइएको छ । शुक्रबार कोहलपुरमा रहेको बागेश्वरी क्याम्पस भित्र प्रबेश गरी दादागिरी गरेको क्याम्पसले जनाएको हो । सादा पोशाकमा रहेका प्रहरीले प्रमुख प्रशासकिय अधिकृत

मार्च ८ र कम्युनिस्ट आन्दोलनमा महिला मुक्तिको प्रश्न

बिश्वब्यापी इतिहाँसमा राज्यसत्ता परिवर्तनको लागि महत्त्वपूर्ण आन्दोलनहरू भएको पाइन्छ । हरेक परिवर्तनको पछाडी राज्यसत्ता दासयुग सामन्तबादी युग र पुजीवादी युगमा बिश्व प्रवेश गरेपनी विश्वभरी महिला मुक्तिको कुरा र महिलामाथी भएको अत्याचार र त्यसको गहिरो अध्यन अनुसन्धान

टाउकोले टेकेको मेरो संघीयता

आज देशमा तीन तहका सरकारहरु क्रियाशील छन् ‍। ७५३ वटा स्थानीय तह , ७ वटा प्रदेश र १ संघीय सरकार गरी  जम्मा ७६१ वटा सरकार चलिरहेका छन् । २५० बर्षअघि जबरजस्ती केन्द्रित गरिएको एकात्मक र केन्द्रिकृत

भारतीय राजदूतद्वारा उपराष्ट्रपति र रक्षामन्त्रीसँग भेट

काठमाडौं ,नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । क्वात्राले उपराष्ट्रपतिलाई लैनचौरस्थित उपराष्ट्रपति कार्यालय र रक्षामन्त्रीलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर भेट गरेका