राजनीति Archive

कोरोना भाइरस बिरुद्ध पचालझरना गाउँपालिकाले गर्यो यस्तो घोषणा
कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाले बिश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसको रोकथामका लागि मास्कदेखि सावुन बितरण गर्ने भएको छ । कोरोना भाइरस बिरुद्ध सचेतनाका लागि गाउँपालिकाले १५ हजार पिस मास्क र प्रत्यक घरलाई पुग्नेगरी साबुन बितरण गर्ने

प्रधानमन्त्रीको राष्ट्रको नाममा सम्वोधन पूर्णपाठसहित
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा आज सम्बोधन गरेका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले सबैखाले तयारी गरेको विश्वास दिएका थिए । आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

आफुहरुलाई समर्थन गरेकै आधारमा गिरफ्तार गरेको भन्दै युवा संगठन नेपालको आपत्ति
काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले आफ्नो संगठनलाई समर्थन गरेकै कारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रबार उक्त संगठनका कार्यबाहक अध्यक्ष दिनेशले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यप्रति आपत्ति

अनिश्चितकालका लागि राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमकाकारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबारका लागि तय भएको बैठक अर्को सूचना जारी नगरेसम्मका लागि स्थगन गरेका हुन् ।

बिश्वका महाशक्ति राष्ट्रहरुको अग्नि परीक्षामा कोरोना
पछिल्लो समय बिश्व कोरोना भाइरसको सन्त्रासले आक्रान्त छ । मान्छेहरु त्राहीत्राही छन । एकातर्फ रोगले मर्नु त छदैंछ, अर्कोतर्फ डरत्रासको मनोविज्ञानले अतालिएर डिप्रेसनमा जाने सम्भावना बढदो छ । महामारीले भौतिक क्षतिमात्र होइन, मनोवैज्ञानिक रुपमा पुर्याउने क्षति

मास्क लगाएर बसेको नेकपा सचिवालय बैठकमा कुनै निर्णय भएन
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो सफल मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक बुधबार नेकपाको सचिवालय बैठक बसेको छ। तर, बैठकले कुनै राजनीति निर्णय भने गरेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरु मास्क लगाएर बसेका थिए

थोत्रो गाडी, नयाँ चालक
अलेक्जेण्डर महान विश्व विजय गर्दै भारत वर्ष पुगेका थिए । भारतबाट फर्कन लाग्दा चिनोका रुपमा एकजना ज्ञानी सन्त लैजाने विचार गरेर आफ्ना सैनिकलाई सन्त खोज्न निर्देशन दिए । सैनिकहरु सन्त खोज्दै डण्डामिसको झुपडी पुगे । उनीहरुले

गुट सक्रिय राख्न सिटौलाले बोलाए छुट्टै भेला
काठमाडौँ, कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले सोमबार आफ्नो समूहको भेला गरेका छन् । पार्टीको केन्द्रीय विभाग गठनपछि अप्ठ्यारोमा परेका सिटौलाले आफ्नो पनि समूह रहेको सन्देश दिनकै लागि भेला डाकेका हुन् । आफ्नो समूहमाथि प्रश्न उठ्दा यसअघि पनि उनले
प्रचण्ड निवासमा नेपाल र गौतमबीच गोप्य छलफल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ । छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् ।दाहाल निवास खुमलटारमा

२ वटा कार्यबिधि र निर्देशिका पास गर्दै सातौं गाउँसभा सम्पन्न
जाजरकोट, जाजरकोट कुशे गाउँपालिकाको ७ औँ गाउँसभा २ वटा कार्य बिधि र एउटा निर्देशिका पास गर्दै सम्पन्न भएको छ । दुई कार्यविधी, एक निर्देशिका पास गर्नुको साथै दुइृवटा वडालाई बिभाजन गर्ने निर्णय गरेर कुशे गाउँपालिकाको सातौं

