राजनीति Archive

प्रधानमन्त्री ओलीले भोलि देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं, प्रधानमन्त्रीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजे सम्बोधन गर्ने कार्यसूची तय गरेको एकमन्त्रीले बाह्रखरीलाई जानकारी दिए । “सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा जानकारी गराउनुभएको थियो ।

पार्टीभित्रको बिवाद सुल्झाउन नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक आह्वान गरेको छ । चिकित्सा सामग्री खरिद्मा अनियमिता र कोरोना रोकथामका लागि सरकारको प्रयास फितलो भएको भन्दै सचिवालय सदस्यले बैठक माग गरिरहेका थिए । पार्टीका वरिष्ठ नेताद्वय

बैशाख ३ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं, सरकारले लकडाउन ८ दिन थप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण

लकडाउनलाई कडाईका साथ पालना गरिरहेका छौँः अध्यक्ष सेजुवाल

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ  ? संसारको शक्तिशालि मानिने साम्राज्यवादी राष्ट्र अमेरिका र संसारमै आर्थिक उन्नति तिब्र रुपले विकास गरिरहेको मुलुक चिनदेखि विश्वभरिका मै हुँ भन्ने देशहरुमा कोरोना

तनावमा प्रचण्ड

काठमाडौं, सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तनावमा परेका छन्। कोभिड–१९ भाइरस संक्रमण फैलिन नदिन सरकारले खरिद प्रक्रिया थालेपछि पार्टी र सरकारको आलोचन बढ्दा उनी तनावमा परेका हुन्। खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालय टिम र केही मन्त्री

लकडाउन अझै एकसाता लम्ब्याउने सरकारको तयारी

काठमाडौं, मन्त्रिपरिषद् बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा कोरोना भाइरसको संक्रमणका कारण जारी रहेको लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय

अहोरात्र खटेर गाउँपालिकालाई सचेत गराईरहेका छौँः अध्यक्ष शाही

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? लकडाउनको समयमा कोरोना भाइरसबाट बच्न र बचाउन एकमा उपाय भनेकै लकडाउनको पालना गर्नु हो । उक्त लकडाउन नेपाल सरकारको निर्णयलाई आत्मसाथ गरिएको

दाङमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ द्वारा ५ पालिकामा राहत रकम प्रदान

भालुवाङ,दाङ नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङले आइतबार ५ वटा पालिकामा २५/२५ हजारका दरले कुल १ लाख २५ हजार रूपैयाँ राहत स्वरूप प्रदान गरेको छ । लक-डाउनको समयमा अति बिपन्न तथा ज्याला मजदुरी गर्नेहरुको दैनिक उपभोग्य

सरकारलाई काँग्रेसको ५ बुँदे प्रस्ताव

काठमाडौं,नेपाली कांग्रेसले कोरोनाको परीक्षण व्यापक रुपमा गर्न माग गरेको छ। नेपली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै परीक्षण बढाउन माग गरेका हुन्। ‘चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने? सरकार! अझै

सरकारले औषधी ल्याउन सेनालाई दिएको जिम्मेवारी तत्काल फिर्ता लिनुपर्छः सांसद चौधरी

भालुवाङ, दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद मेटमणि चौधरीले संकटका बेला नेपाल सरकारले चीनबाट औषधी लगायतको स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रति आपत्ती जनाएका छन् । उनले आफ्नो फेसबुक स्टाटस मार्फत सो