राजनीति Archive

सरकार जनताकाे अभिभावक बन्र सकेन: अध्यक्ष राणा
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले दैनिक ज्याला मजदुरी गर्ने गरिबको पिडा नसुनेर जनताको अभिभावक बन्नबाट सरकार पूर्ण चुकेको बताएका छन् । ‘दैनिक ज्यालामा बाँच्ने गरिब नेपालीको पिडा अहिलेको टड्कारो समस्या हो

अनिकालमा घरभित्रका भाँडाहरू बज्न थाल्छन्, रडाको मच्चिएको नठान्नुः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणबाट मुलुकलाई त्राण दिन अर्थतन्त्रको पुनरुत्थानको प्याकेज ल्याउने घोषणा गरेका छन् । नयाँ वर्षको बिहानीमा देशवासीलाई सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकारको अध्ययन तथा सर्वेक्षण, ‘टुटेको उत्पादन सम्बन्धको कडी फेरि

प्रधानमन्त्रीले भने : भोलि बिहान राष्ट्रिय गान गाऔँ, ताली बजाऔँ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा सोमबार बिहान राष्ट्रिय गानका लागि अपिल गरेका छन् । उनले राष्ट्रिय गानको समाप्तिपछि करताल ध्वनिले एकबद्धता स्वरुप ताली बजाएर सम्मान गर्न अपिल गरेका छन् ।
कोरोनाबाट बच्न जनचेतनाका कामहरु गरिरहेका छौँः अध्यक्ष सेन
१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ, के गर्दै हुनुहुन्छ ? लकडाउन ईतिहाँसको एउटा नयाँ खालको तर दुखद परिस्थिति हो । कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको हो । मलाई लाग्छ लकडाउनको
फेरि चिसियो ओली र प्रचण्डको सम्बन्ध
नेपालगन्ज, गृह स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले डीआईजी बढुवा सूची मागे। सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा गृहमन्त्री थापाले राख्न लगाएका थिए। दाहालले ऐरलाई पहिलो नम्बरमै

प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री ओलीको जवाफ- छुट्टै संयन्त्र आवश्यक छैन
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा सरकारभन्दा भिन्न अरू कुनै संयन्त्र आवश्यक नभएको बताएका छन्। शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ संवाद गरेका प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी ढंगले काम गरिरहेको बताएका हुन्। ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र
विपत्तिका बेला आफ्ना कार्यकर्तालाई खट्न समाजवादी पार्टी दाङको आग्रह
दाङ, समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद रिजालले कोरोना भाइरस कोभिड–१९ को महाविपत्तिमा जिल्लाका हरेक तह र तप्काका नेता तथा कार्यकर्तालाई जनताका हरेक समस्या समाधानका लागि खट्न निर्देशन दिएका छन् । लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका

सुनिलस्मृतिमा कोहि भोकै भएको अनुभव नहुने गरि लागिपरेका छौँः अध्यक्ष घर्ती
१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? धन्यवाद ! जटिल परिस्थतिमा पनि हामी जनताहरुकै घरदैलोमा छौँ । उहाँहरुको गाँसबास कपास र स्वास्थ्यको लागि निरन्तर लागि रहेका छौँ । २.सम्भावित

महिला मुक्ति आन्दोलनकी धरोहर
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक क्लारा जेट्किन (Clara Zetkin) को जन्म ५ जुलाई १८५७ मा जर्मनीको लिपगिजमा भएको थियो । नवसाम्राज्यवादको समयमा श्रमिक वर्गकी एक नेत्री, समाजवादी महिला आन्दोलनकी संस्थापक क्यारा जेट्किन एउटी सिद्धान्तकार र अन्तर्राष्ट्रिय

लकडाउन र फेसबुके राहत !
लकडाउन संभवतः यो नेपालीहरुको लागि नयाँ शब्द नै हो । यसोत जानी नजानी लकडाउनका धेरै दिनहरु बितिसकेका छन । हामी जहाँ छौ त्यहि छौँ सरकारले गरेको अनुरोध नियम पुर्वक लागू गरिहेका छौँ । मुलुकलाई कोरोनाको संक्रमणबाट

