राजनीति Archive

नेकपाका ८५ नेता-कार्यकर्ता अझै जेलमा, सहमति कार्यान्वयनमा फितलो
काठमाडाैं, तीनबुँदे सहमति गरेर आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ८६ नेता–कार्यकर्ता अझै जेलमा छन् । सहमतिको नौ महिना बित्दा पनि यसको कार्यान्वयन फितलो देखिएको छ । २० फागुन ०७७ मा पार्टीमाथिको प्रतिबन्ध हटाउने र कारागारमा रहेका नेता–कार्यकर्ताको

केपी ओली रहँदासम्म एमालेमा जाँदैन : वामदेव गौतम
काठमाडौं, नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतमले बरु नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेको तर केपी ओली रहँदासम्म एमालेमा नजाने बताएका छन् । एमालेको १० औं राष्ट्रिय महामधिवेशन शुरु हुनु अघिल्लो दिन नेता गौतमले बीबीसीसँगको

एमाले महाधिवेशन : देउवासहित अन्य दलका शीर्ष नेताहरु सहभागी हुने, प्रचण्ड र विप्लव नजाने
काठमाडौं, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । एमाले प्रचार प्रसार विभागका प्रमुख विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा आउने निश्चित भएको बताएका छन् । उनका अनुसार जनता समाजवादी

तीन बुँदे सहमतिमा संसदीय व्यवस्था स्विकार्ने भनिएको छैन : दिपक चलाउने
नेपालगंज, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ले संसदीय व्यवस्थालाई कुनैपनि हालतमा स्विकार्न नसकिने बताएका छन् ।आठौँ पार्टी पुर्नगठन दिवसको अवसरमा मंगलबार बाँकेको नेपालगंजमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता चलाउनेले संसदीय

एमालेमा महाधिवेशन प्रतिनिधि संख्या २२७९ पुग्यो
काठमाडौं, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त
पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनाउँछौं : माधव नेपाल
जनकपुर, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने जनाएका छन् । मंगलबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने

यी हुन् एमालेले बनाएको अध्यक्ष मण्डलका ११ सदस्य
काठमाडौं,नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी,
शिक्षक-कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदेऊ : निर्वाचन आयोग
काठमाडौं, निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दलको पदाधिकारी रहेको पाइएमा पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउने चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगमा
सर्वोच्चको पूर्ण बैठक मंगलबार राख्ने तयारी
काठमाडौं, गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न मंगलबार सर्वोच्च अदालतको पूर्ण बैठक राख्ने तयारी भएको छ । सोमबार सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपछि मंगलबारका लागि पूर्ण बैठक राख्न लागिएको हो

विप्लव नेकपाद्धारा नेपालगन्जमा मोटरसाइकल र्याली
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म बिभिन्न कार्यक्रम गर्दै मनाउने निर्णय आज नेपालगन्जमा बृहत मोटरसाईकल र्याली सम्पन्न गरेको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई कार्यक्रमको निर्देशन

