राजनीति Archive

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट सुरु

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ ।कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर

जनयुद्ध दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन

बाँके, तत्लालिन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट सुरु गरेको जनयुद्धको स्मरण गर्दै बाँकेका विभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको छ ।फागुन १ गतेका दिन जनयुद्धको २७ बर्ष पुग्दैछ । त्यसैको पुर्व सन्ध्यामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट

प्रधानमन्त्री देउवा लगायतका नेताको पुत्ला दहन

बाँके, अमेरिकी सहयोग परियोजना एमसिसी नेपालको संसदबाट पास गर्ने प्रयत्न गरिएको भन्दैँ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा लगायतका नेताको पुत्ला दहन गरिएको छ ।शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका ४ को बाँनियाभर चोकमा नेत्र विक्रम

चिनियाँ राष्ट्रपति सीले भने- बेजिङ ओलम्पिकबाट ३० करोड चिनियाँ प्रेरित

काठमाडौं, चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनमा जारी बेइजिङ ओलम्पिक्सले आफना ३० करोड जनता प्रेरित भएको बताएका छन । यसले अन्तर्राष्ट्रिय ओलम्पिक उद्देश्यको विकासमा ठूलो योगदान गर्ने उनको विश्वास छ ।मानिसहरूको शारीरिक स्वास्थ्य सुधार गर्न सामूहिक शीतकालीन

एमसीसीबारे ओली गैरजिम्मेवार : रमेश मल्ल

काठमाडौं, नेकपा माओवादी केन्द्रका युवा नेता रमेश मल्लले एमसीसीको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।बिहीबार साँझ ओली र प्रचण्डबीच भएको टेलिफोन कुराकानीका क्रममा एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर

सभामुखले एमसीसी रोक्न पाउँदैनन् : केपी ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् ।एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष

फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन्।कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै उनले उक्त कुरा बताएका हुन्।  ‘बिहीबार बसेको

बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ : ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत स्थानीय तहमा निर्वाचित हुने दावी गरेका छन् ।शनिबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सत्तारुढ

पुर्वमन्त्री आलमको मुद्दा हेर्न नमिल्नेमा 

काठमाडौं, सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्नेमा राखेको छ।शुक्रबार न्यायाधीशद्वय मीरा खड्का र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो। आलमलाई ०६४ चैत २७ मा भएको

एमसिसी सम्झौता खारेजीको माग गर्दैँ बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

बाँके, अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता खारेजीको माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।एमसिसी सम्झौता खारेजीको माग गर्दै विप्लव नेतृत्वको नेकपा निकटको युवा सङ्गठन नेपाल जिल्ला बाँकेको तर्फबाट जिल्ला अध्यक्ष दिपक बुढा सहितको