मुख्य समाचार Archive

कर्णाली प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि

सुर्खेत, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमन पुष्टि भएको छ । प्रदेश प्रमुखको सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्ती अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड १९ को लक्षण देखिएकोमा परीक्षण गर्दा सङ्क्रमण

उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ९०२ कोरोना

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोनाको

नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९११ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

सुर्खेत, कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। सुर्खेतमा मंगलबार मृत्यु भएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि मत्यु हुनेको संख्या ७ पगेको हो । भेरीगंगा नगरपालिका वडा नं २ की ३५ वर्षिया ती

बैतडीका दुई स्थानीय तह सिल

बैतडी, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तह सिल भएका छन जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।मेलौली नगरपालिकामा गाडीचालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि झापा सेक्रेटरी मिश्र रिहाई

झापा, नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि झापा जिल्लाका तत्कालिन सेक्रेटरी प्रबिन मिश्र रिहाई भएका छन । नेत्र बिक्रम चन्द नेतृत्वको समुहलाई सरकारले प्रतिबन्ध लगाएपछि २०७६ साल भदौ ३० गते झापाबाट मिश्र प्रक्राउ परेका थिए

आईपीएलमा मुम्बई इन्डियन्स र किङ्स इलाभेन पन्जाबबिच प्रतिस्पर्धा

काठमाडौँ ,  युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । साविक विजेता मुम्बई र

राजदूत नियुक्ति गर्दा प्रधानमन्त्रीले एकलौटी निर्णय गरेको आरोप

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूतलगायत महत्त्वपूर्ण नियुक्तिहरु एकलौटी ढंगले गरेको भन्दै पार्टीभित्र असन्तुष्टि देखापरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडालाई अमेरिका र मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। जुन

पुर्ब अर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस

काठमाडौँ, सरकारले निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत नियुक्त गरेको हो। त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ।