मुख्य समाचार Archive

उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ , उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना भाइरस ९कोभिड १९० को

नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १२० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

देउखुरीको सिसहनियाँबाट दुई लाख बढी नगद सहित १० जना जुवाडे पक्राउ
भालुवाङ, दाङको देउखुरीबाट दुई लाख बढी नगद सहित १० जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटेको प्रहरी टोलीले शुक्रवार राती १०ः३५ बजेको समयमा राप्ती गाउँपालिका वडा

कोहलपुरलाई आधुनिक शहर बनाउने आधार स्तम्भ तयार हुदैछ : सांसद अथक (भिडियोसहित)
कोहलपुर, बाँके प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले कोहलपुरलाई आधुनिक शहरका रुपमा बिकास गर्ने आधार स्तम्भ तयार भैरहेको बताएका छन । कुसेन्युजसंगको बिशेष कुराकानीमा सांसद गहतराजले कोहलपुरलाई सबै हिसाबले नमुना बनाउने योजनमा प्रतिबद्ध रहेको बताएका हुन

आईपीएलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै
काठमाडौँ, युएईमा जारी १३ औं संस्करणको आईपीएलमा आजको पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।यी दुई टोलीबीचको नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।दुवै टोली तेस्रो जितको खोजीमा छन् ।

आलम प्रकरणः इँटाभट्टाका हेडमिस्त्री पक्राउ
काठमाडौँ, बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा थुनामा रहेका पूर्वमन्त्री एवं सांसद अफ्ताब आलमका फरार एक सहयोगी पक्राउ गरेका छन् ।प्रदेश २ प्रहरी कार्यालयको विशेष टोलीले बारा सिम्रौनगढ नगरपालिका ४ का ५५ वर्षीय बद्री

श्रीमतीलाई अभद्र ब्यवहार परपुरुषसंग लागेको आरोप
हुम्ला, हुम्लाको सिमकोट गाउँपालिका–७ ओख्रेनाकी २३ वर्षीया महिलालाई परपुरषसँग सम्बन्ध राखेको आरोपमा दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सात जना पक्राउ परेका छन ।यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो । यस

१८ घण्टापछि उठ्यो एक किशोरीको शव
रौतहट, रौतहटमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया किशोरीको शव १८ घण्टापछि उठाइएको छ । प्रहरीको डगटोलीले घटनास्थलको तीन घण्टा लगाएर अनुसन्धान गरेपछि शव उठाइएको हो ।प्रहरीले अपराधी पत्ता लगाउन विशेष तालिम प्राप्त कुकुर लगाएर आज शनिबार

बहराइनका राजकुमारको टोली हिमालको चुचुरोमा
काठमाडौँ, बहराइनका राजकुमारको टोली लोबुचे हिमालको चुचुरोमा सुगेको छ । सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका हो। ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८

