मुख्य समाचार Archive

नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २५३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

डा केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीद्धारा प्रदर्शन
काठमाडौँ, आमरण अनसनमा रहेका डा गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत् डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् । आइतबार चिकित्सकहरूले अस्पताल परिसरमै प्रदर्शन गरेका हुन् । चिकित्सकहरूले हातमा कालोपट्टी बाँधी ुगोविन्द केसीको माग पुरा

मुन्द्रेको कमेडी क्लबमा दीपाश्रीको ठाउँमा करिष्मा
काठमाडौँ, चर्चित रियालिटी शो मुन्द्रेको कमेडी क्लबमा अध्यक्षता ग्रहण गर्दै आएकी दीपाश्री निरौलालाई हटाइएको छ । उनको ठाउँमा अब चर्चित नायिका करिश्मा मानन्धरलाई देख्न सकिने भएको छ । रियालटी शो का सञ्चालक जीतु नेपालका अनुसार निषेधाज्ञा

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
काठमाडौँ , १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलत्कारको आरोपमा दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त जगातीका अनुसार प्रकाउ पर्नेमा सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका १० घर भएका २२ वर्षीय निरकुमार

कांग्रेस पदाधिकारी बैठक स्थगित
काठमाडौं, कांग्रेसको अहिले बिहान नौ बजेका लागि तय गरिएको पदाधिकारी बैठक स्थगित भएको छ।१९ गते तय भएको केन्द्रीय समिति बैठकको तयारीस्वरुप २४३ जनामा गरिएको कोरोना परीक्षणमा केन्द्रीय सदस्य गगन थापा, अजुर्ननरसिंह केसीलगायत नेताहरुका स्वकीय सचिव, सुरक्षाकर्मी

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु
काठमाडौं, चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुषको आज विहान ६ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। उनी असोज १६ गते कोरोना संक्रमण भएर अस्पताल

कर्णालीमा १२ जना स्वास्थ्यकर्मीसहित थप ५१ जनामा कोरोना पुष्टि
सुर्खेत, पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कणर्ाली प्रदेशमा

कांग्रेसका नेता केसीसहित ६ जना नेतामा कोरोना पुष्टि
काठमाडौं, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना संक्रमण पुष्टि भएको छ। केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना संक्रमण देखिएको हो। आगामी असोज १९ गते बस्न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सको तेस्रो जित
एजेन्सी, यूएईमा जारी आईपीएलमा क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ ।गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले तेस्रो जित
चार लाख भारुसहित एक जना पक्राउ
कपिलवस्तु,कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका

