मुख्य समाचार Archive

भेपमा सुन तस्करी प्रकरण : राहुल महरालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ। भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण

इजरायलबाट २५० जना नेपाली बोकेको विमान काठमाडौंका लागि उड्यो

काठमाडौँ, इजरायलबाट २५० जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ। इजरायलको तेलअभीभ बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौं हिँडेको हो। उक्त विमान आज राति सवा

दुर्गा प्रसाईका कार्यकर्ताद्वारा एमाले नेताको गाडी तोडफोड

विराटनगर, काठमाडौँ  दुर्गा प्रसाईका कार्यकर्ताले एमाले नेता कार्यकर्ताको गाडी तोडफोड गरेका छन् ।  काठमाडौंमा केही दिनअघि प्रसाईंमाथि गरेको आक्रमणको जवाफ उनीहरूले महेश बस्नेतको कार्यक्रममा फर्काएका हुन्। झापामा बस्नेत सहभागी एक कार्यक्रममा एमाले कार्यकर्ताको गाडी प्रसाईं र पहिचानवादी

काठमाडौं सुन्धारा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ ५ बजे काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो । खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौँ सुन्धारा केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको

सांसदहरुको साप्ताहिक दिमाग परीक्षण गर्ने व्यवस्था गरौं : झकबहादुर मल्ल

काठमाडौं, सत्तारूढ दल नेकपा माओवादी केन्द्रका युवा नेता झकबहादुर मल्ल ‘सुदिप’ ले सांसदहरुको साप्ताहिक दिमाग परीक्षण गर्ने व्यवस्था गर्न सरकार संग माग गरेका छन् । सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिदै नेता मल्लले सरकारले

‘राज्यले देशका युवा विद्यार्थीहरूलाई विदेशको भाडाका कामदार बन्न बाध्य बनायो’

काठमाडौं, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मिलन राईले इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई उद्धार गरी तत्काल स्वदेश फर्काउन माग गरेका छन् । संगठनको केन्द्रीय समितीको तर्फबाट आईतबार साझ एक प्रेस वक्तव्य जारी गरेर

इजरायलमा रकेट आक्रमण :  ७ जना नेपाली घाइते, १७ जना घेराबन्दीमा

काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा ७ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू ‘लर्न एन्ड अर्न’

एमसीसीमा तीन नेताको दह्रो काँध खोज्दै अमेरिका

काठमाडौं । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइटले यही हप्ता नेपालको भ्रमण गरिन्। भ्रमणको दौरानमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग कार्यान्वयनबारे छलफल गरिन्। उनका अनुसार तीनै

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (शनिबार) बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

शिक्षकहरु माथि गरिएको प्रहरी दमनको भर्त्सना

काठमाडौं, बुधबार काठमाडौंको बानेश्वरमा शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरु माथि प्रहरीले गरेको दमनको अखिल (क्रान्तिकारी) ले भर्त्सना गरेको छ । संगठनका केन्द्रीय संयोजक मिलन राईले बिहिवार एक प्रेस वक्तव्य जारी गर्दैं शिक्षक तथा कर्मचारीहरु माथि