मुख्य समाचार Archive

हुम्लामा हिमपात, तापक्रम माइनस सात डिग्रीमा झर्‍यो

हुम्ला,  हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रो पटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार

काठमाडौँको कुलेश्वरबाट ७ जुवाडे पक्राउ

काठमाडौँ, काठमाडौँको कुलेश्वरबाट ७ जुवाडे पक्राउ परेका छन् ।महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले काठमाडौँ-१४ कुलेश्वरबाट ७ लाखभन्दा बढी नगदसहित ७ जनालाई पक्राउ गरेको हो । कुलेश्वर घर भई बस्ने

बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु

सुनसरी,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु भएको छ ।मृतक दुबै महिला हुन् । सुनसरीकी ३८ वर्षीया महिला र तेह्रथुमकी २० वर्षीय महिलाको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । कुनै दीर्घ रोग

भाइटीकाकै दिन चन्द्रागिरीमा एक बालिका बलात्कृत

काठमाडौं,  काठमाडौंको चन्द्रागिरी नगरपालिका बसुण्डोलमा भाइटीकाकै साँझ एक १४ वर्षीया बालिका बलात्कारको शिकार भएकी छिन् ।बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा थानकोट प्रहरीले एक २३ वर्षीय युवकलाई पक्राउ गरेको छ । हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल

पछिल्लो २४ घण्टामा थपिए ११९७ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९

कोरोना महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन : डब्लुएचओ

जेनेभा, विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन् । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख

कोरोना बिरुद्धको प्रभावकारी भ्याक्सिन तयार भएको अमेरिकी कम्पनी मोडेर्नाको दाबी

काठमाडौं, कोरोना भाइरस उपचारमा ९५ प्रतिशत प्रभावकारी भ्याक्सिन तयार भएको अमेरिकी कम्पनी मोडेर्नाले  जनाएको छ। कम्पनीले आजको दिनलाई महान् भन्दै अब यो भ्याक्सिन प्रयोगमा ल्याउन चाँडै नै अनुमतिका लागि निवेदन दिने भएकाे छ। यो भ्याक्सिनले महामारी

प्रहरी र विप्लव समूहबीच गोली हानाहान

संखुवासभा, चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ। गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको हो। सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गर्दा केहीबेर गोली हानाहान

पाँच वर्षपछि खुल्यो रानीपोखरीको मन्दिर

काठमाडौं, दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला खुला गरिएको हो । बालगोपालेश्वर

बागलुङबाट जुवा खेलिरहेको अबस्थामा १६ जुवाडे पक्राउ

काठमाडाैँ, बागलुङका विभिन्न स्थानबाट १६ जना जुवाडे पक्राउ गरेका छन् । आइतबार राति बागलुङ नगरपालिका–६ भान्सा र सोही वडाको ठूलढुङ्गामा जुवातास खेलिरहेका अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् । बागलुङ नगरपालिका–६ ठूलढुङगाका तिलकबहादुर थापाको घरबाट ६७