मुख्य समाचार Archive

तीन महिनामा ४० प्रतिशतले घट्यो टेलिकमको नाफा

काठमाडौँ, नेपाल टेलिकमले नयाँ आर्थिक वर्षको पहिलो तीन महिनामा ४० प्रतिशत नाफा गुमाएको छ । टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म टेलिकमले कुल डेढ अर्ब नाफा गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत

कोभिड-१९ बिरुद्धको नयाँ खोपले थप आशा जगायो

काठमाडौँ, अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् ।यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म

शैक्षिक संस्था खोल्नका लागि बाटो खुल्यो

काठमाडौं, कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले मंगलबार साँझ ५ बजे डिस्चार्ज गरेको हो । अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिए

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ जना घाइते

लमजुङ, गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग १ ज ७१२७

नेकपाका जिल्ला नेता भुसालको कोरोना सङ्क्रमणबाट मृत्यु

बाँके, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ ।कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ

मनकारी अध्यक्ष सेजुवाल जाडो बढेसंगै साझाघर नेपाललाई गरे बलांकेट सहयोग

सुर्खेत, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले सुर्खेतको बिरेन्द्रनगरमा रहेको साझा घर नेपाललाई बलांकेट सहयोग गरेका लछन । जाडो सिजन सुरु भएसंगै सदिक्षा फेन्सिी स्टोरका तर्फबाट अध्यक्ष सेजुवालले बलांकेट सहयोग गरेका हुन । मंगलबार सदिक्षा फेन्सी स्टोरकी

डडेल्धुरामा श्रीमानले गरे श्रीमतिको हत्या

धनगढी,  डडेल्धुरामा पतिले पत्नीको हत्यागरेका छन्। जिल्लाको परशुराम नगरपालिका–७, साँदनीका ४५ वर्षीय करन पुनमगरले ४० वर्षीया पत्नी पार्वती पुनमगरको हत्या गरेका हुन्। सोमबार माइतबाट दाजुभाइलाई टीका लगाएर घर फर्केकी पार्वतीलाई घरायसी सामान्य विवादमा पतिले कुटपिट गरेका

बुटवलमा ६ जुवाडे पक्राउ

रुपन्देही, प्रहरीले बुटवलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। सोमबार दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा

नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ। याेसँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय २