मुख्य समाचार Archive

नेपालमा थप १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९८० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २

संसद अधिवेशन गर्न तयार छौंः सभामुख सापकोटा

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्न आफू तयार रहेको बताएका छन् ।संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताए । ‘सकेसम्म चाडो संसद

भारतीय विदेश मन्त्रालयका सचिव नेपाल आउँदै

काठमाडौँ, भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरेर सचिव श्रृंगलाले दुई दिने औपचारिक बिहीबार र शुक्रबार नेपाल भ्रमण गर्ने जानकारी गराएको हो ।

देशमा स्थिरता आउला भनेर कोही कोही अतालीएका छन्ः प्रधानमन्त्री ओली

ताप्लेजुङ, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगति हेरेर तर्सिएका केही केही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता लागेको बताएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको घुन्सा पुगेका ओलीले स्थानीयलाई सम्बोधन गर्दै भने, ‘सरकार चलाइरहेको पार्टीभित्र अनेक

अक्सफोर्डको कारेना बिरुद्धको खोप ७० प्रतिशत सफल

लन्डन, बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जानकारी गराएको छ । शुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको

हुम्लामा पुनः टेलिफोन सेवा अवरुद्ध

सिमकोट, हुम्लाको तल्लो क्षेत्रमा रहेका चार वटा गाउँपालिकामा पुनः सञ्चार विच्छेद भएका छन् । नमस्ते टेलिफोनले काम नगर्दा यहाँका नागरिकले पटकपटक सास्ती खेप्दै आउनुपरेको छ । जिल्लाका सर्केगाड, अदानचुली, खार्पुनाथ, ताजाकोट, चङ्खेली, नाम्खा र सिमकोट गाउँपालिकाभित्र नौवटा

कांग्रेस सांसद पाण्डेले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ, नेपाली कांग्रेसका समानुपातिकमा प्रतिनिधि सभा सदस्य चयन भएका मोहन पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहन गरेका छन् । सोमबार सभामुख अग्नि सापकोटाले संसद सचिवालय सिंहदरबारमा स्याङ्जाका पाण्डेलाई सांसद पदको सपथ गराएका हुन् ।प्रतिनिधिसभा सदस्य सूर्यबहादुर

प्रेसपास र अनलाइन नवीकरण प्रदेशबाट हुने

काठमाडौँ, सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई दिएको छ। विभागले अधिकार प्रत्योजन गर्दै प्रदेशमा रहेका हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालय मार्फत पनि प्रेसपास

पुटिनले बाइडेनलाई बधाई दिएनन्

एजेन्सी, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छैनन् ।राष्ट्रपछि पुटिनले आफु कानुनी लडाईँको निर्णयको प्रतिक्षामा रहेको कारण बाइडेनलाई बधाई नदिएको बताएका हुन् । हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही राज्यमा मतगणनामा

प्रधानमन्त्रीले गरे स्वास्थ्य चौकी उद्घाटन

ताप्लेजुङ, प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको हिमाली गाउँ घुन्सा पुगेका छन्।​प्रधानमन्त्री ओलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ घुन्सा पुगेर घुन्सा फाउन्डेसनको स्वास्थ्य चौकी भवन उद्घाटन गरेका हुन। प्रधानमन्त्री ओलीसँग संविधानसभाका अध्यक्ष सुवाश नेम्बाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश