मुख्य समाचार Archive

कोरोनाबाट थप २४ जनाको मृत्यु

काठमाडौँ, आज कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ । नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार

नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ, नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७९० जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको

बैतडीमा जीप दुर्घटना

काठमाडौँ, बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । मंगलबार दिउँसो बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा

बेलिजका प्रधानमन्त्रीलाई कोरोना पुष्टि

मेक्सिको, बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो । प्रधानमन्त्री ब्रिसेनो कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बसेको प्रधानमन्त्री कार्यालयद्वारा जारी

टाउकाको शल्यक्रिया गर्दा चिरियो पेट

विराटनगर, टाउकाको शल्यक्रिया गरिएपछि मृत्यु भएका मोरङको केराबारीका एक युवाको पेट चिरेको पाइएको छ । केराबारी गाउँपालिका–९ का ३० वर्षीय विक्की ऋषिदेवको शुक्रबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा टाउकाको शल्यक्रिया गरिएको थियो । उनको उपचारका क्रममा शनिबार

बालिका हत्याविरुद्ध प्रदर्शनमा प्रहरीले गोली चलायो

काठमाडौं, महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको विरोधमा भएको प्रदर्शनलाई नियन्त्रण लिने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। घाइते हुनेहरुमा बर्दिबास बस्ने ३५ वर्षीय

हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

देउखुरी, आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई

ट्रम्प सत्ता हस्तान्तरण गर्न तयार

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न आफु तयार रहेको बताएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया शुरु गर्न निर्देशन दिएका हुन् ।उनले यसअघि सत्ता

डब्लुडब्लुई यूनिभर्सबाट अन्डरटेकरले सन्यास लिए

काठमाडौँ, लेजेण्ड रेस्लर अन्डरटेकर मार्क विलियम कालावेले डब्लुडब्लुई यूनिभर्सबाट सन्यास लिएका छन् ।करीब ३ दशक डब्लुडब्लुईको रिङमा बिताएका अन्डरटेकरले सर्भाइभर सिरिजको क्रममा सन्यासको लिएको बताएका हुन। उनको जन्म सन् १९६५ मार्च २४ तारिखमा ह्यूस्टनमा भएको थियो

मेरो देश

                                                नीति र नियम पखालीए । बाचाहरु तोडिए । सिद्धान्तका किताब हराए ।