मुख्य समाचार Archive

रुपन्देहीमा कोरोनाबाट थप एकको मृत्यु

रुपन्देही, कोरोना भाइरस संक्रमणबाट रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा थप एक जनाको ज्यान गएको छ । कात्तिक २५ गते कोरोना पुष्टि भएका तिलोत्तमा नगरपालिका–४ का ५७ वर्षीय पुरुषको आइतबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी

औपचारिकता पुरा गर्न क्रेसर उद्योगको अनुगमन गरिएको युवक संघको आरोप

भालुवाङ , अखिल नेपाल युवक संघ जिल्ला समिति दाङले प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वले औपचारिकता पुरा गर्न क्रेसर उद्योगको अनुगमन गरेको आरोप लगाएको छ .। शनिवार युवक संघका जिल्ला अध्यक्ष चित्र एमसीले एक विज्ञप्ती जारी

मनोज गजुरेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं, हाँस्य कलाकार मनोज गजुरेल कोरोना भाइरस संक्रमणलाई जित्दै अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत

नेकपा संकट : प्रचण्डको प्रस्तावमा छलफल चलाउने कि फिर्ता गर्ने ?

काठमाडौं, २०७४ फागुन २ गते ‘भ्यालेन्टाइन्स डे’ थियो । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपसमा रातो गुलाफ साटासाट गरेर प्रेम व्यक्त गरे । त्यही दिन ललितपुरको मानभवनस्थित एक घरमा

नवलपरासी पुजारी हत्या प्रकरण : भारतीय नागरिक पक्राउ

नवलपुर, नवलपरासीको सुस्ता गाउँपालिका–४ मा भएको पुजारी मृत्यु प्रकरणमा एक भारतीय नागरिक पक्राउ परेका छन् । स्थानीय एक मन्दिरमा पुजारीको काम गर्ने ७२ वर्षका महगु केबट मन्दिर नजिकै नारायणी नदी किनारमा कात्तिक ९ गते मृत अवस्थामा

संक्रमणबीच कसरी मनाउने तिहार ?

काठमाडौं, कोरोना संक्रमणको जोखिम उच्च रहेकाले सजगतासाथ तिहार मनाउन विज्ञहरूले सुझाव दिएका छन् ।चाडपर्वको समयमा एकै ठाउँमा धेरै जना जमघट गर्दा संक्रमण थप फैलिने भएकाले सावधानी अपनाउन उनीहरूले सुझाएका हुन् । सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाका अनुसार पर्वको

तिहारको चौथो दिन आज गाई र गोरू पूजा

काठमाडौँ, यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबर्द्धन पूजा गरिँदैछ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट

हेर्नुहोस यी हुन् धन प्राप्तीका ७ सरल उपाय

काठमाडौँ, नेपाल एक यस्तो देश हो जहाँ देवीदेवताका अलावा रुपैयाँ, पैसा गरगहनाको समेत धार्मिक र सांस्कृतिक महत्व छ । यसै आधारमा गरगहनको पनि विधिवत पूजा गरिन्छ ।धनसम्पतीले मानिसको आर्थिक जीवन सबल बन्नुको साथै सामाजिक स्तरसमेत उच्च

मेरो उपचार खर्च म आफै बेहोर्छु : डा. केसी

काठमाडौँ, डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका छन् ।शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका थिए । त्यसपछि डा.

तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ