मुख्य समाचार Archive

कांग्रेस बैठक वैशाख १३ गते वस्दै

काठमाडौं,नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद

पूर्वराजा ज्ञानेन्द्र दम्पती नर्भिक अस्पताल भर्ना

काठमाडौं,पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पतालमा भर्ना भएका छन्। कोरोना पुष्टि भएपछि निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएको पूर्वराजाको

सिरहा आगलागीः आठ घर जलेर नष्ट

सिरहा,सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका– २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ। स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द , लाले , धीरेन्द्र

धरहरा भत्किँदा बचेकी रमिलालाई सम्मान

काठमाडौं,धरहरा भत्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन्।शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो। २०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प

बाँकेमा २४ घण्टामा थप सात संक्रमितको मृत्यु

बाँके,बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा थप सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ।आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको

प्रधानमन्त्री ओलीले गरे २२ तले धरहराको उद्घाटन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहराको उद्घाटन गरेका छन् । धरहरा बनाइएको स्थान सुन्धारामा शनिबार एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री ओलीले २२ तले धरहराको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात प्रधानमन्त्री ओली धरहरा चढेका छन्

रुकुममा गहुँ झार्ने थ्रेसर मेसिनमा च्यापिएर महिलाको मृत्यु 

रुकुम, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । वडा नं. ७ काभ्राकी ६२ वर्षीया थुर्मा मल्लको आज अपराह्न गहुँ झार्ने थ्रेसर मेसिनमा च्यापिएर मृत्यु भएको हो । मेसिनको नजिकै रहेकी

लामखुट्टेको टोकाइबाट बच्ने यस्ता छन ५ उपाय

गर्मी मौसम शुरू भएसँगै तराई र पहाडी जिल्लामा लामखुट्टेको प्रकोप पनि बढ्न थालेको छ । लामखुट्टेको टोकाईबाट कतिपय रोगहरु लाग्ने गर्दछ भने केही रोग सर्ने समेत हुन्छ । त्यसैले यसको टोकाइबाट बच्नु पर्छ । तर कसरी

खाली सिलिण्डर भरेर राख्न ग्यास उद्योगीद्वारा उपभोक्तालाई आग्रह

काठमाडौं, नेपाल एलपी ग्यास उद्योग संघले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । संघले शुक्रवार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

कोहलपुर नगरपालिकाको नयाँ क्रेटाले मच्चायो रडाको

नेपालगन्ज, पछिल्लो समय बाँकेको कोहलपुर नगरपालिकाले खरिद गरिएको नयाँ गाडी बिवादमा आएको छ। नगरपालिकाका मेयर र कार्यकारी अधिकृतको लागि भनेर खरिद गरिएको होण्डाई कम्पनीको ५० लाख मूल्य पर्ने क्रेटा गाडीको बिषयलाई लिएर ब्यापक बिरोध भएको हो।