मुख्य समाचार Archive

ओलीलाई विश्वासको मत प्राप्त हुदैन : प्रचण्ड

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताएका छन् । उनले ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पनि आग्रह

वर्तमान सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैनः प्रधानमन्त्री ओली

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण नभएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको बताएका हुन्। ‘आवद्धता र

संसद बैठक सुरु

काठमाडौं,संसद बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको छिनोफानो हुने भएको छ। विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बैठक बोलाइएकाले अन्य कार्यसूची रहेको छैन।

पार्टि विभाजन भए माधव झलनाथतिर लाग्छुः वामदेव गौतम

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तिर उभिने निचोड निकालेका छन्। गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका

नेपाल–खनाल समूहका दोस्रो पुस्ताका नेता छलफलमा

काठमाडौँ,नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहका दोस्रो पुस्ताका नेताहरू अलग्गै छलफलमा जुटेका छन्। बिहान सिंहदरबारमा बसेको सांसदहरूको छलफलबाट संसद् बैठकमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेपछि दोस्रो पुस्ताका नेताहरू फेरि अलग्गै छलफलमा जुटेका हुन्।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय

काठमाडौं,नेकपा माओवादी केन्द्र नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको हो। माओवादीका

संसद बैठकमा सांसदहरु जाने क्रम सुरु

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी रहेको छ। सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश गर्न दिइएको छ। पीपीई लगाएर मुख्य

ओलीसंग ह्वीप लगाउने अधिकार छैनः भीम रावल

काठमाडौं,नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीलाई अवैध अध्यक्षको संज्ञा दिएका छन्। आफू पक्षको सांसदहरूसँगको छलफलपछि उनले भने, ‘एमालेको नवौँ अधिवेशनको पदाधिकारी भंग गरेर उहाँ अवैध अध्यक्ष भइसक्नुभयो। उहाँले हामीलाई

आउनुस्,समस्या भए सँगै बसौँ, छलफल गरौँः प्रधानमंन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक मतभेद वा असन्तुष्टि आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत् उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई संकेत गर्दै यस्तो बताएका हुन्। ‘यस्तो

नेपाल पक्ष मतदानमा उपस्थित नहुने

काठमाडौं,नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। बैठकमा केही सांसदले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन्तुष्टि समेत जनाउँदै बैठक बहिस्कार गरेपछि तत्कालका लागि सांसद पदबाट राजीनामा नदिने निर्णय गरेको हो।