मुख्य समाचार Archive

अक्सिजन लिन वाइडबडी जहाज बेइजिङ प्रस्तान

काठमाडौँ,चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए ३३० जहाज आज चीनको राजधानी बेइजिङ जादैँछ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ

नेपाल पक्षीय सांसदको बैठक सुरु

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदको बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार बिहान सवा १० बजेदेखि सुरु भएको हो। संसद सचिवालयको कोठा नम्बर ४११ मा सांसदबीच छलफल भइरहेको एक नेताले जानकारी दिए।नेपाल पक्षले

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ,राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। कोरोनाको कारण देखाउदै सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने

प्रधानमन्त्री ओलिलाई विश्वासको मत दिन सांसदलाई एमालेको ह्वीप

काठमाडौँ, नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा

ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडौँ, नेकपा (एमाले) नेपाल-खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो समूहको माग सम्बोधनका लागि सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ ।आइतबार अपराह्न सिंहदरबारमा बसेको नेपाल-खनाल समूहका सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार

अब बहुमतको नयाँ सरकार बन्छ : प्रवक्ता श्रेष्ठ

गोरखा, नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् ।गोरखा सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसद्बाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था

गण्डकीमा ३ दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

काठमाडौं,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २

पौडेल,नेम्वाङ र नेपालको कुरा मिलेन

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल,नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ। सिंहदरबारमा भएको छलफलमा कुनै निष्कर्ष निष्कन नसकेको सुवास नेम्वाङले जानकारी दिएका छन्। तर,नेपालसँग सकारात्मक कुराकानी भएको उनले बताए ।बैठकपछि पत्रकारहरू कुरा गर्दै

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई मुख्यमन्त्री पदबाट आइतबार राजिनामा बुझाएका हुन्। गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख पौडेलले

नेपालमा थप ८८५० जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८८५० जनामा कोरोना पुष्टि भएको छ । आज कोरोनाबाट थप ५२ जनाको मृत्यु भएको छ।आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६