मुख्य समाचार Archive

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

काठमाडौं,लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन्।संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो। लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर, परिषद् बैठकले प्रधानमन्त्री

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले पुनः अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य

चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो

चीन,चीनले अन्तरिक्षमा पठाउँदा अनियन्त्रित बनेको रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ।रकेटको अधिकांश हिस्सा वायुमण्डलमै जलेको र केही भाग महासागरमा खसेको उल्लेख गरिएको छ। चीनको स्पेश इञ्जिनियरिङका अनुसार लङ मार्च ५बी नामक सो रकेट हेनान द्वीपबाट

ठाकुर र महतोले पनि प्रधानमंन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं,जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले विश्वासको मत दिन नसक्ने बताएका छन्। आइतबार दिउँसो बालुवाटार पुगेका ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका हुन्।आफ्ना

संवैधानिक परिषद्को बैठक सम्पन्न

काठमाडौँ,संवैधानिक परिषद्को बैठक सम्पन्न भएको छ।आइतबार परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको बैठक विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेर सम्पन्न भएको हो। परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ,सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आइतबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा बस्नेगरी बैठक बोलाइएको हो। सोमबारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिँदैछन् । उक्त बैठकको तयारीका

देउवासँगको छलफलपछि जसपाका ठाकुर र महतो पुगे बालुवाटार

काठमाडौँ,जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । आइतबार बिहान बूढानीलकण्ठमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग करिब डेढ घण्टा भेटवार्तापछि ठाकुर र महतो प्रधानमन्त्री

बहिष्कारबीच संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ,संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ।परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा आइतबार बैठक बसेको हो।आजको बैठकमा प्रधानमन्त्री ओलीसहित राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा पनि सहभागी भएका छन्।

मानवता हराएको देश

मानवता हराएको देश बिचरा ऊ गरिब रैछ। अक्सिजनको अभावले ऊ मसानघाट पुगेछ। हुँदैन कोही मालिक बिरामी पर्दा। पल्लाघरे साइलो तड्पिएर मर्दा । ए  हजुर कस्ले खोजी गर्ने । कोही रोग सङ्ग अस्पतालको गेटमा लडिरहेका छ्न। कोही

नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि भएको छ। आज कोरोना संक्रमणका कारण ५३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।