मुख्य समाचार Archive

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस निर्णय

काठमाडौं,नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१

कोरोना संक्रमित हुने संघीय सांसद्को संख्या २८ पुग्यो

काठमाडौं,सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ

संवैधानिक परिषद्को बैठक स्थगित गर्नुपर्छः माओवादी केन्द्र

काठमाडौं,नेकपा माओवादी केन्द्रले संवैधानिक परिषदको बैठक स्थगित गर्न आग्रह गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गरेका हुन्।उनले

भीमेश्वरको शिलामा पुनः पसिना आयो

काठमाडौं,दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको शिलामा फेरि पसिना आएको छ।शनिबार दिउँसो सवा १२ बजेदेखि १ बजेर ४० मिनेटसम्म झण्डै डेढ घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले वताए।

अफगान सेनाको कारबाहीमा २५ लडाकूको मृत्यु

काबुल,अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारबाहीमा कम्तीमा २५ जना तालिबानी लडाकूको मृत्यु भएको छ।अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति गरिएको उक्त सैन्य कारबाहीका क्रममा अरु १२ जना लडाकू घाइते भएका छन्। अफगान वायुसेनाको मद्दत

संघीय संसदका १९ सांसदलाई कोरोना पुष्टि

काठमाडौं,संघीय संसदका १९ जना सांसदलाई कोरोना पुष्टि भएको छ। वैशाख २२, २३ र २४ गते सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा १९ जना सांसदसहित १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा एक जना राष्ट्रियसभा सदस्य

एक स्वास्थकर्मीले अस्पतालको सैयाबाट भोगिरहेको त्यो कहाली लाग्दो दृष्य

मलाई लाग्छ ! जिन्दगीको अन्तिम क्षेण यही नै होला ? जहाँ कोभिड- १९ ले अरूलाई झै मृत्यु उपहार दिएर जाला जस्तो छ । आफुलाई कोभिडको उपहार हुन असमर्थ जनाउदै मृत्यु जित्नकै लागी संघर्ष गरीरहेको एक म

माधवको तुलना बादल र बादलको तुलना खिमलालसँग हुदैनः शंकर पोखरेल

काठमाडौं,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेका वरिष्ठ नेता माधव नेपालको तुलना गृहमन्त्री रामबहादुर थापा बादलसँग गर्न नमिल्ने बताएका छन्। त्यसरी नै बादलको तुलना डा खिमलाल देवकोटासंग हुन नसक्ने उनको भनाई रहेको छ । ‘जसरी माधव कमरेडको

खोलामा नेपाल प्रहरीका सईको शव फेला

काठमाडौं,वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा एक प्रहरीको शव फेला परेको छ। उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक (सई)केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो।गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा

लागु औषधसहित दुईजना पक्राउ

कञ्चनपुर,लागुऔषधसहित बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नं सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले लागुऔषध तथा खैरो हिरोइनसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश