मुख्य समाचार Archive

आकाशमा दिनहुँ खतरनाक बादल मडारिँदै

काठमाडौं,  हरेक दिन बिहान आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झण्डै साता भयो । मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन् । आजको नागरिक दैनिकमा खबर छ– तपाईलाई थाहा

कसले चलाइरहेको छ देश ?

काठमाडौं, देश कसले चलाइरहेको छ ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैलाई पनि कार्यबाहक नदिई चीन भ्रमणमा निस्केपछि अहिले यो प्रश्न पेचिलो बनेको छ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषका बरिष्ठ सदस्यलाई कार्यबाहक

बेलायत आक्रमणः बर्मिंघममा प्रहरी छापा, ७ पक्राउ

एजेन्सी, बेलायतमा संसद भवन अगाडि भएको हमलामा संलग्नता भएको आशंकामा प्रहरीले वर्मिघम शहरबाट केहीलाई गिरफ्तार गरेको छ । सुरक्षाबलले पसलको एक छतबाट दोस्रो तलामा रहेको एक फ्ल्याटमा छापामारेको छ । बीबीसीका अनुसार उक्त छापामारीको सम्बन्ध लण्डनमा

पूर्वसांसदको गोली हानी हत्या

एजेन्सी, युक्रेन, रसियाली पूर्वसांसद डेनिस भोरोनेन्कोभको बिहीबार कीभमा गोली हानी हत्या गरिएको युक्रेनी प्रहरीले जनाएको छ ।  कीभका प्रहरी प्रमुख एन्ड्रिय क्रिस्चेन्कोले एक युक्रेनी टेलिभिजनसँगको कुराकानीमा पूर्व रसियाली सांसदको मृत्यु भएको पुष्टि गर्नुभएको छ । मृतक

यस्तो रहेछ जुजुभाइले यसपालि जिब्रो नछेड्ने, कारण

काठमाडौं ,आठ बर्ष देखि निरन्तर जिब्रो छेड्दै आएका मध्यपुरथिमिका जुजुभाइ बासं श्रेष्ठले यसपालि जिब्रो नछेड्ने भएका छन् । आजको नागरिकमा खबर छ । ‘यसपटक मैले जिब्रो छेड्ने कामलाई निरन्तरता दिन नसक्ने भएँ’, उनले भने ‘विशेष कारण मैले

चीन उड्नुअघि प्रधानमन्त्रीलाई अाेलीले भने-‘पोहोरको जस्तै यो पुगेन ऊ पुगेन भन्न पाइन्न’

काठमाडौं , साता लामो चीन भ्रमणमा उड्नुभन्दा साढे तीन घण्टा अघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग बिहीबार रातिसम्मै सहमतिको प्रयास त गरे, तर विना तयारी वार्ता गरिएको भन्दै एमालेले पहिले सरकार र मधेसी मोर्चाबीच

निगममा दर्जन पाइलट उत्तीर्ण

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सार्वजनिक सूचनामार्फत आह्वान गरेको प्रक्रिया पूरा गरी करिब एक दर्जन पाइलट अन्तिम चरणमा पुगेका छन्। निगमले आन्तरिक उडान उडान चुस्त–दुरुस्त बनाउन गत पुस २६ गते सार्वजनिक सूचना जारी गरी २०

आफनै जिवनदेखि अपरिचित यानुको घत लाग्दाे कहानी

हेर्दा लक्का जवान जस्ती देखिने यानु मितिनी नेपालले काठमाडाैँमा अायाेजना गरेको एक कार्यक्रममा  देखा परिन झटा हेर्दा लहलहाँउदी रहर लाग्दी उनको जिवनको महाभारत अनौठो छ । कुनै बेला कसैले केहि बिषय सोधीहाल्यो ? अनुतरित भएर मन खिन्न

मिलेपछि के हुन्न ? एकै दिनमा पारित भयो थ्रेसहोल्डसम्बन्धी कानुन

काठमाडौँ ,मिले पछि के हुन्न र सबैथाेक हुन्छ । कुलतमा हुइकिदै गएकाे  नेपाली राजनितिकाे संस्कारले राजनिती शब्द प्रति बितृष्ण बनाइरहेकाे बेला राजनितिक दलहरू बिच फेरी एउटा सहमति भएकाे छ ।   राजनितिक खिचातानी र विवादका कारण

एक महिना नपुग्दै बिग्रेयाे निगमको नयाँ विमान एमए–६०

काठमाडौं ,नेपाल वायुसेवा नियमले हालै खरिद गरी ल्याएको नयाँ चिनियाँ जहाज ‘मोडर्न आर्क’ एमए–६० त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा थन्किएको छ । सम्बद्ध स्रोतका अनुसार कलसाइन ९एन–एकेआर भएको यो जहाज ‘नोज ल्यान्डिङ गियर’को हाइड्रोलिक लिकेज भएपछि थन्किएको