म्यादी प्रहरीमा पूर्वआईजीपीका नाति

काठमाडौं , म्यादी प्रहरीको आवेदन संकलन गर्ने क्रममा १७ बर्षीया पुजन बरालको तीनपुस्ते विवरण देखेपछि महानगरीय प्रहरी परिसर टेकुका प्रहरी अधिकारी केहीबेर अचम्ममा परे । 

त्यसको कारण थियो हजुरबुरबा नेपाल प्रहरीबाट अवकाशप्राप्त आईजीपी खड्कजित बराल र चिकित्सक आमाबाबुका छोरा पुजनले म्यादीमा आवेदन दिनु ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाला जोशी पनि पूर्वआईजीपी बरालका नाति पुजनले म्यादीमा आवेदन दिन आएको सुनेपछि आश्चर्यमा परे ।

उनी बैशाख ३१ गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा ५५ दिनसम्म म्यादी सुरक्षाकर्मीका रुपमा खटिने पक्का भएको छ ।आजको कारोबारमा खबर छ ।