मुख्य समाचार Archive

को–को हुन धोका दिने धुन्धुकारी ?

नेताको आश्वासन न हो ! आफूलाई अनुकूल पर्दा दुनियाँलाई वचन दिन्छन् । काम सकिएपछि फर्केर हेर्दैनन् । तर, यसपटकचाहिँ अचम्मै भएको छ । गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, खुमबहादुर खड्काको सानेपास्थित घरमै साँझ ६ बजे

प्रेमिकाले बिहे गर्न नमानेपछि…

वीरगन्ज – बिहे गर्ने प्रस्ताव नमानेपछि एक युवतीको उनकै प्रेमीले हत्या गरेका छन्। पर्साको सेढवा गाविस ४ का हरिनारायण यादवकी २१ वर्षीया छोरी रिना यादवको हत्या उनकै प्रेमी वीरगन्ज २७, बहुअरीका शैलेश यादवले गरेका हुन् । 

कोरिया जान ७४ हजारभन्दा बढीको आवेदन

काठमाडौं  रोजगारीका लागि कोरिया जान पौने लाख युवाले आवेदन दिएका छन् । इपिएस अन्तर्गत आठौं संस्करणको परिक्षाका लागि चैत ९ देखि शुक्रबार ४ बजेसम्म देशभरबाट अनलाइनमार्फत ७४ हजार ८ सय २५ जनाले आवेदन दिएको खबर आजको

हुम्लामा नागरिकता लिनेको भीड

हुम्ला,  जिल्ला प्रशासन कार्यालयमा तीनदेखि नागरिकता लिनेको भीड लागेको छ । नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि यहाँ आएका छन् । सामान्य दिनमा दैनिक चार÷पाँचवटा मात्र नागरिकता वितरण हुने सो कार्यालयबाट अहिले दैनिक एकसयभन्दा

बेइजिङमा समेत नेपालको घोर बेइज्जती

काठमाडौं,भारत गैरहने र चीनसँग सम्बन्ध बिगारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अप्ठ्यारो पार्ने परराष्ट्रमन्त्री प्रकाशशरण महतले बेइजिङ पुगेर देशको हुर्मत लिएका छन्। सकेसम्म चीनसँग सम्झौता नगर्ने र गर्न नदिने उद्धेश्य बोकेका महत पहिले प्रधानमन्त्रीसंग चीन जान तयार

पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रविन्द्र शाहको हत्या

जाजरकोट,  जाजरकोट नेपाली कांग्रेसका युवा नेता तथा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका रविन्द्र शाहको हत्या भएको छ । इभिनीङ वाकमा तल्लो थाप्ले भन्दा तल गएका शाहलाई अज्ञात व्यक्तिहरुले हत्या ढुङ्गाले हानेर भीरवाट खसाएर हत्या भएको हो

यस्ताे छ उम्मेदवार छान्न नेपाली कांग्रेसकाे मापदण्ड

काठमाडौं , नेपाली कांग्रेसले स्थानीय तहको उम्मेदवार छनोटको लागि मापदण्ड बनाएकाे छ । साथै वैशाख ७ भित्र उम्मेदवार छनोट गरिसक्ने निर्णय समेत लिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले उम्मेदवार छनोटको दुईबुँदे मापदण्ड तय गरेको हो

पूर्वराजाका नातिको व्रतबन्धमा, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो

काठमाडौं । निर्मल निवासमा भ्याई नभ्याई छ । भोलि (बिहीबार) पूर्वराजा ज्ञानेन्द्रका नाति पारसपुत्र हृदयेन्द्रको उपनयन (ब्रतबन्ध) का लागि सपरिवार व्यस्त रहेको छन् ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । एक महिनाअघि देखि नै निर्मल निवासमा

भारतमा देह व्यपार गर्ने यी महिला जसले पतिसँग अनुमति लिएकी थिइन्

काठमाडौं , भातमा लुकेर देह व्यपारमा लागेकी एक महिला  भारतका ‘हाइ प्रोफाइल’ व्यक्तिकाे लागि देह व्यापार गरेको अारोपमा  पक्राउ परेकी छन् । भारतीय संचारमाध्यमका अनुसार अर्घाखाँची जिल्ला घर भएकी एक युवतीलाई राजस्थानको सीकरस्थित एउटा होटलमा आपत्तिजनक

अस्पताल पठाउन धामीकाे सिफारिस

रुकुम ,अस्पतालमा जँचाउन लैजान पनि धामीझाँक्रीको सिफारिस चाहिन्छ भन्दा पत्यान गाह्रो पर्छ । रुकुमको सिस्नेका बसिन्दा भने यस्तै नियती भोगिरहेका छन् ।  बिरामी भएपनि धामीको सिफरिसबिना उनीहरु अस्पताल जान सक्दैनन् । उपचार नपाएरै जिल्लास्थित ठूलेसिस्नेका १५