मुख्य समाचार Archive

जाँड रक्सीका भाँडा खोज्दै हात्तीहरु घरभित्र पस्छन्

मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ भने हात्तीले जाँड खाएर मात्यो भने के होला ? सजिलै अनुमान गर्न सकिन्छ हात्तीले ताण्डव देखाउँछ। यस्तै भएको छ, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका

बालविबाहका कारण आङ खस्ने समस्या विकराल बन्दै

जाजरकोट,  जिल्लाको भेरीमालिका नगरपालिका ९ की ३८ बर्षिया विर्मि पुन विगत १३ वर्ष देखि पाठेघर खस्ने समस्याका कारण धेरै दुख पाइन् । १६ वर्षकै उमेरमा विवाह गरेर वर्षेनी सन्तान जन्माएर पाठेघर खस्ने समस्यावाट पिडित वनेकी उनले

अर्थ मन्त्रालयले दियो एनसेलको कर असुल्न निर्देशन

काठमाडाैँ, एनसेल बिक्री भएको एक वर्ष तीन महिनापछि बल्ल अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै कर असुली गर्न निर्देशन दिएको छ । अर्थ सचिव शान्तराज सुवेदीले विभागलाई ‘यथाशीघ्र कर असुली गर्नु’ भन्दै पत्राचार गरेका हुन

दलहरूको निर्वाचन तयारी यस्तो छ ? यसरी छानिँदै छन् उम्मेदवार

काठमाडौं – एमालेले गाउँ, नगर, उपमहानगरको वडाध्यक्ष र सदस्य गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले छान्ने तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुखको सिफारिस सम्बन्धित कमिटी तथा जिल्ला कमिटीको

कंगोमा विद्रोहीद्वारा ४० जना सुरक्षाकर्मीको हत्या

एजेन्सी, अफ्रिकी मुलुक कंगोमा विद्रोही समूहले ४० जना सुरक्षाकर्मीको शीर छेदन गरी हत्या गरेका छन् । कंगोको कसाईमा प्रहरीलाई धरापमा पारी शीर छेदन गरी हत्या गरिएको हो । प्रहरीको बन्दोबस्तीको सामान बोकेको गाडीलाई विद्रोही समूह कामविना

अब स्थानीय बजेट ह्वात्तै बढ्ने

काठमाडौं, अर्थ मन्त्रालयले संघीयता कार्यान्वयन हुने गरी मंगलबारदेखि बजेट छलफल सुरु गर्ने भएको छ । यसअघि योजना आयोगले पुरानै ढाँचामा बजेट छलफल सम्पन्न गरिदिएका कारण बजेट कुन ढाँचामा भन्ने अन्योल उत्पन्न भएको थियो ।  पुनः संरचनासँगै अधिकारसम्पन्न

ट्रम्पलाई पहिलो झट्का सदनमा, आफ्नै पार्टीबाट असहयोग

न्युयोर्क ,आफ्नै पार्टी रिपब्लिकनका कांग्रेस म्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कांग्रेसमा प्रस्तावित हेल्थ केयर विधेयक शुक्रबार फिर्ता गरिएको छ । पहिलो महत्वपूर्ण विधेयकको फिर्तालाई ट्रम्प प्रशासनकै ठूलो असफलताको रुपमा विश्लेषण गरिएको खबर आजको

सगरमाथा आरोहणको याम सुरु, सगरमाथा शिखर जाने बाटो अझै खुलेन ?

काठमाडौं ,यसपटकको वसन्त ऋतुमा सगरमाथा शिखर आरोहण गर्ने पर्वतारोहीका लागि आरोहणको याम सुरु भइसके पनि सगरमाथा शिखरतर्फको बाटो खुल्न अझै दुई साता लाग्ने भएको छ । फागुन २१ देखि आठजना आइसफल डाक्टरले बाटो निर्माण सुरु गरे पनि

नेदरल्याण्डस निराश ,विश्वकप छनोटमा फ्रान्स र स्वीडेन खुशी

काठमाडौं । विश्वकप छनोट फुटबलको युरोपियन क्षेत्र अन्तर्गत समूह ए को खेलमा फ्रान्स र स्वीडेन विजयी भएका छन् । फ्रान्सले लजेम्बर्गलाई उसकै मैदानमा ३–१ ले हरायो । फ्रान्सका लागि ओलिभियर जिरुले दुई गोल गरे भने एन्टोइन

पाकिस्तान र बंगलादेशको सीमा बन्द गर्दै भारत

काठमाडौं । भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्ने गृहकार्य अघि बढाएको छ । आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्न लागेको भारतको भनाइ छ । राजधानी दैनिकमा समाचार