मुख्य समाचार Archive

घुस लिएको आरोपमा सब इञ्‍जिनियर पक्राउ

काभ्रे, शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेलका सब इञ्जिनियर घुस लिएको आरोपमा पक्राउ परेका छन्। १ लाख ५० हजार घुस लिएको आरोपमा सब इञ्जिनियर धनवीर भगवतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो। घुस

कुमार पौडेलको स्मृतिमा अछाममा श्रद्धाञ्जली सभा सम्पन्न

अछाम, विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले गत असार ५ गते सर्लाहीमा मारिएका नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । जिल्लामा श्रदान्जली सभा कार्यक्रम गर्दै पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट

मुम्बईमा वर्षा : पर्खाल भत्किँदा १८ को ज्यान गयो

एजेन्सी,भारतको मुम्बईमा पर्खाल भत्किँदा १८ जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन्। मंगलबार बिहान २ बजेदेखि आएको अविरल वर्षाका कारण पर्खाल भत्किएको एजेन्सीले जनाएको छ । ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति

भाटभटेनी संचालक गुरुङकाे अकुत सम्पत्तिमाथि छानबिन

काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ। बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी

जब श्रीमती र दुई सन्तानको हत्या गरि डाक्टरले गरे आत्महत्या….

एजेन्सी । भारतको गुडगाव शहरमा एक डाक्टरले आफ्नी श्रीमती र दुई सन्तानको हत्या गरेका छन् । लगत्तै उनी आफैंले झुण्डिएर आत्महत्या गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।हिजो(सोमबार) चारैजनाको शव उनीहरु बसिरहेको फ्ल्याटमा भेटिएको हो ।

विप्लवका प्रखर नेता नरबहादुर कार्की रिहा

काठमाडौं,  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रखर नेता नरबहादुर कार्की रिहा भएका छन् । सोमबार उनी काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले असार ९ गते सोमबार

सुन तस्करी प्रकरणमा तानिएका न्यायाधीश सिंह बर्खास्त

काठमाडौं- ३८ सय किलो सुन तस्करी प्रकरणमा तानिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई सेवाबाट पदमुक्त गरिएको छ। न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षातामा सोमबार साँझ बसेको परिषद्को बैठकले सिंहलाई बर्खास्त गर्ने निर्णय गरेको

संसदीय दलको बैठकः नेतृत्वमाथि खनिए नेकपाका सांसद

संसदीय दलको बैठक नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको खबरदारी गरेका छन् । नेकपाका सांसद

भद्रगोल कांग्रेसः भताभुंग भ्रातृसंस्था

  कांग्रेस विधानमा सबै पालिकामा समिति बनाउने व्यवस्था छ । तर, अहिलेसम्म बनाएको छैन । देश संघीयतामा जानुअघि देशभरका करिब चार हजार गाविस र नगरपालिकामा कांग्रेसका समिति थिए । नयाँ समिति नबनेकाले पुरानै समितिका सभापतिले अहिले

गजबकाे असारे विकासः दिनहुँ साढे ४ अर्ब सकिँदै….

काठमाडाैँ,एजन र संसदीय समितिको निर्देशन विपरीत सरकारले बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ । असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ । आर्थिक वर्षको सुरुका महिनामा