मुख्य समाचार Archive

बालिका बलात्कारका आरोपी पुर्पक्षका लागि थुनामा

रामेछाप, दोलखा जिल्ला अदालतले रामेछापको उमाकुणड गाउँपालिका वडा नं ६ का पोष बहादुर श्रेष्ठलाई बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनुवामा राख्न आदेश दिएको हो । जिल्ला न्यायदिश कमल राज बिस्टको ईजलासमा भएको थुन छेकको बहस पछि

क्यान फेडरेशन बाँकेको आयोजनामा आईसिटी सेमिनार सम्पन्न

नेपालगन्ज, कम्प्युटर एशोसियसन अफ नेपाल बाँकेको आयोजनामा आज नेपालगन्जमा आई सि टी सम्वन्धी सेमिनार सम्पन्न भएको छ ।बिज्ञान र प्रविधिको जमानामा सम्पूर्ण कामहरु मोबाइलबाट कसरी गर्ने भन्ने भन्ने कुराको साथै वित्तीय डिजिटल फाईनान्स सर्भिस गर्न सिकाउने

विद्यार्थी नेता शाहीको स्मृतिमा अखिल क्रान्तिकारीद्धारा वृक्षारोपण

पोखरा, नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेता तथा सहिदको स्मृतिमा वृक्षारोफण कार्यक्रम गरेको छ ।अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रिय समन्वय समितीद्धारा संगठनका पुर्व केन्द्रीय सदस्य एवम् विद्यार्थी

विप्लवको कडा चेतावनी : सरकारविरुद्ध योजनावद्ध प्रतिरोधमा उत्रिनुको बिकल्प छैन्

काठमाडौं ,भूमिगत अवस्थामा रहेको प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्को नेकपाले सरकारविरुद्ध योजनावद्ध प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ। आफ्ना उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले सुतकै ठाउँबाट गिरफ्तार गरेको भन्दै नेकपा महासचिव विप्लवले आक्रोश व्यक्त गरेका छन्। महासचिव

आगोले दुबै हात जले उपचार गर्ने जोहो भएन !

नेपालगन्ज, दैलेख दुल्लुकी शारदा थापाले उपचार गराउने रकम नपाउँदा समस्यामा परेकाे बताएकी  छिन् । थापाले न्युन आर्थीक अबस्थाका कारण अाफनाे उपचार हुन सकेकाे बताएकी हुन ।  दैलेख दुल्लुमा जन्मिएकी शारदा थापा भर्खरै १४ बर्षकी भइन । उनि

ग्रामीण सडक अबरुद्ध हुँदा राहत वितरणमा समेत समस्या

रामेछाप, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको कार्यसमिति बैठक सम्पन्न भएको छ । एक साताअघि अबिरल बर्षा सँगै आएको बाढी र पहिरोबाट पिडितहरुको राहत पुनःस्थापनाको समिक्षा र आगामी कार्ययोजना निर्माणका लागी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा

अविरल बर्षाले अबरुद्ध बाटोका कारण अप्ठयारोमा बिरामी

  रामेछाप,सिन्धुलीमा लगातार परेको बर्षाको कारण स्थानीय बासिन्दालाई स्वास्थ्य चौकी सम्म आउन समस्या भएको छ । बर्षाका कारण ग्रामिण भेगका सडकहरु जताततै अबरुद्ध भएपछि स्वास्थ्य चौकी सम्म आउन समस्या भएको हो ।   आइतवार गोलन्जोर गाउँपालिका

गुल्मीमा पहिरो, ६ जनाको मृत्यु, १० जना वेपत्ता

गुल्मी, गुल्मीको सत्यवती गाउँपालिकामा भीषण पहिरो गएको छ । पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने १२ जना वेपत्ता भएका छन् । सत्यवती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा भीषण

पम्फा भुसालदेखि नविना लामासम्म भारतीय दूतावासको गोप्य बैठकमा

काठमाडौं-नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभामा रहेका महिला सांसदहरुसँग छलफल गरेका छन् । संसदमा महिलाको गतिविधि तथा देशको समसामयिक विषयमा छलफलका लागि महिला सांसदहरुलाई दूतावासभित्रै बोलाइएको थियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली

भारतीय गुप्तचर संस्था रअका प्रमुख सुटुक्क किन पुगे प्रचण्ड निवासमा

काठमाडौं, भारतीय गुप्तचर संस्था रअका प्रमुख दलबलसहित नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डनिवास पुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका रअ प्रमुख सामन्त गोयल सोमवार विहान प्रचण्डनिवास पुगेका हुन् । नेकपामा भइरहेको कार्यविभाजन