मुख्य समाचार Archive

स्कुल जाँदै गरेका बालक खोलाले बगाएर बेपत्ता

फिदिम,पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ रबिमा एक बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ। मिक्लाजुङ ४ खेसङखोपाका लोकबहादुर राईका १० वर्षीय छोरा दियान राईलाई खोलाले बगाएर बेपत्ता बनाएको हो। बेपत्ता बालकको खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी

यसरी चिप्लियो यति एयरलाइन्सको विमान विमानस्थलको धावनमार्गबाट

काठमाडौं,नेपालगञ्जबाट काठमाडौंका लागि उडठान भरेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो । विमान रनवेमा चिप्लदा दुई जना घाइते भएका छन् । त्रिभुवन

न नुनको भर, न गुनको कर

दुई पति पत्नीको पारपाचुके सम्बन्धी बहस चलिरहेको थियो । मुद्दाको फैसलाअघि अभियुक्त पतिसंग न्यायाधीशले सोधे– ‘तिमीलाई सफाईमा केही भन्नु छ ?’ पति– ‘श्रीमान् हजुर आफै भन्नुस् यसलाई मैले कसरी स्वीकार गर्ने जबकी मसंग विहे हुनुअघि नै

अस्पताल अर्थात जिउदा बद्यशालाहरु जहाँ जीवनको बार्गेनिङ हुन्छ

झल्यास् भए । ध्यान खिचियो फोनतिर गोवा हिडने तयारीमा थिएँ म । गोवा भारतको एक चर्चित पर्यटकीय गन्तव्य । यात्रामा अल्पबिराम लागेकै हो त ? मनुले मेरो शारीरिक तडकभडक र अनुहारको भाषा बुझिसकिछन् । आमापछि मेरो

सर्वोच्च अदालतले भन्यो : विषादी परीक्षण नरोक्नू

काठमाडौं ,सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गर्दै सरकारलाई यस्तो आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र

हिलोमाथि रातो कार्पेट त्यसैमाथि प्रधानमन्त्रीको सयर

काठमाडौं , कार्यक्रमस्थल पानी परेर हिलाम्मे भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका पाहुनालाई स्वागत गर्न सोही हिलोमा रातो कार्पेट बिछ्याइएको थियो। त्यहि हिलाम्मे बाटोमा कार्पेट बिछ्याएको देखेर कार्यक्रममा उपस्थित चकित भएका थिए। त्यहि कार्पेटमा प्रधानमन्त्री निर्धक्क हिडिरहेका

दाउराले हानेर भतिजले गरे काकाको हत्या

जाजरकोट, जाजरकोटको कुदुमा गएराति विभत्स हत्या भएकाे छ । जिल्लाकाे भेरी नगरपालिका वार्ड नं. १३ कुदुमा यस्तो घटना भएको हो । कुदुमा गएराति करिव १:४५ बजे एक भतिजले काकालाइृ दाउराले हानेर हत्या गरेका प्रहरीले बताएकाे छ

गृहमन्त्रीसँग सांसदले मागे जवाफ भोजपुर भिडन्तमा के भएको हो ?

काठमाडौं , भोजपुरमा भएको भिडन्त र मृत्युको विषय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ। कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण राख्न माग गरेकी हुन्।

निर्दयी शिक्षकको कुटाईबाट घाईते विद्यार्थीको मृत्यु, प्रहरी नियन्त्रणमा शिक्षक

कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको गयराती मृत्यु भएको हो । मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको

भोजपुरमा प्रहरी-विप्लव कार्यकर्ताबीच दोहोरो भिडन्त,दुई जनाको मृत्यु

काठमाडौं , भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीकाे दाेहाेराे भिडन्त हुदा २ जनाकाे मृत्यु भएकाे छ । भिडन्तमा बिप्लव नेकपाको गोली लागेर एक प्रहरी जवान र प्रहरीको गाेलि लागेर बिप्लव नेकपाका एक