मुख्य समाचार Archive

आफ्ना कर्मचारीहरूलाई १५ करोड सहुलियत ऋण बाँड्दै नेपाल प्रहरी

काठमाडाैँ,नेपाल प्रहरीले कल्याण कोषको १५ करोड रुपैयाँ दसैं-तिहारका उपलक्ष्यमा आफ्ना कर्मचारीहरूलाई आ १५ करोड सहुलियत ऋण बाँड्ने भएकाे छ ।  कारदेखि माइक्रो ओभनसम्म खरिद गर्न सहुलियत ऋण उपलब्ध गराउने भएको हाे । नेपाल प्रहरी कल्याण कोषको

खुल्यो दसैंको अग्रिम टिकट बुकिङ , काउन्टरमा यात्रुको चाप

काठमाडौं, दसैंका लागि लक्षित गर्दै सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो ।  यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा

अमेरिकाका विमान अपहरणकारी ३५ वर्षपछि पक्राउ !

एजेन्सी । करिब ३५ वर्षअघि अमेरिकी विमान अपहरणका शंकास्पद मानिएका व्यक्ति ग्रीसमा पक्राउ परेको प्रहरीले जनाएको छ । ६५ वर्षीय एक लेबनानी नागरिक सन् १९८५ मा अमेरिकी एयरलाइन्स अपहरण प्रकरणमा संलग्न भएको आशंका गरिएको छ ।

प्रदुषित पानीका कारण भारतमा हजारौँ माछा मरे

एजेन्सी । भारतीय कर्नाटक राज्यको राजधानी बैंगलोरको एक तालमा प्रदुषित पानीका कारण हजारौँ माछाहरू मरेको अवस्थामा सतहमा तैरिएका भेटिएको छ । बैंगलोरका स्थानीयवासीकाअनुसार उक्त तालमा पानी प्रदुषण भई विगत ४ दिनदेखि माछा मरेका र बिरामी परेका

जब हुरीमा फस्यो एयर इन्डियाको विमान

एजेन्सी, भारतमा एयर इन्डियाको एउटा विमान हुरीमा फसेको छ । समाचार एजेन्सीहरुका अनुसार शुक्रबार नयाँ दिल्लीबाट कोच्चितर्फ गइरहेको ‘एआइ–४६७’ विमान हुरीमा फसेको थियो । हुरीका कारण विमानले सन्तुलन गुमाउँदा विमानमा सामान्य क्षति भएको बताइएको छ ।

म्याग्दीको कोटखोलाले दुई घर बगायो, दुई बेपत्ता

काठमाडौं ,शनिवार राती आएको भीषण वर्षा पछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। शनिबार मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ। बाढीले घर बगाउँदा पाँच

काठमाडौं गोङ्गबुबााट १४ जुवाडे पक्राउ

काठमाडौं,नेपाल प्रहरीले ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका

बामदेव गौतम कास्की–२ बाट चुनाव नलड्ने

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन नलड्ने घोषणा गरेका छन् । उपाध्यक्ष गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी दिएका

सी जिनपिङ् विचारधारा र बिआरआईले के विश्व व्यवस्था बदलिँदैछ ?

२०१३ मा सी जिनपिङले आफ्ना प्रवचनमा पुरानो रेशम मार्गलाई आजका आर्थिक विकाससंग जोड्ने विषय उल्लेख गरे। त्यसैलाई अहिले ’बेल्ट एण्ड रोड इनिशिएटिभ’ भनिएको घर यो विश्वव्यापी बहसको विषय बनेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं

घट्यो खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य

काठमाडाैँ,नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो । अन्तर्राष्ट्रिय