मुख्य समाचार Archive

आइतवार देशभर सार्वजनिक बिदा
काठमाडौं, नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सीको स्वागतका
नवलपरासीमा जिप दुर्घटनामा : एकजनाको मृत्यु, चार घाइते
नवलपरासी, बुलिङटार गाउँपालिकामा यात्रुबाहक जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्। शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जिप बुलिङटार गाउँपालिका–६,

इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार
काठमाडौं, यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ ।शान्ति र अन्तर्राष्ट्रिय सहकार्य जुटाउन गरेको प्रयासका लागि उनलाई यो अवार्ड प्रदान गर्न लागिएको हो । सन् १०९८ देखि २००० सम्म

यी हुन् चीनका सहरसँग भगिनी सम्बन्ध गाँस्ने नेपाली सहर
काठमाडौं, नेपालका कतिपय नगरपालिकाले चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन् । चीनका सहरमा भएका विकासका मोडल र संस्कृति आदानप्रदान गर्ने उद्देश्यले नेपालका नगरपालिकाले चीनको विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका हुन् । नेपाल नगरपालिका

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण आज: यस्तो छ कार्यतालिका
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार आज नेपाल आउदैछन्। उनको भ्रमणमा शनिबार साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जनाइएको छ।सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुन्छ : बिजुक्छे
काठमाडौं, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताएका छन् ।भक्तपुरमा सञ्चालन भइरहेको ३९ औँ नेपालभाषा साहित्य तःमुँज्या अर्थात् बृहत्

नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमण
काठमाडौं, मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपालको बहुप्रतीक्षित राजकीय भ्रमण आजदेखि सुरु हुँदैछ । चीन विश्व समृद्ध राष्ट्र बन्ने मार्गतिर अग्रसर रहँदै गर्दा नेपालमा हुन लागेको राष्ट्रपतिको सीको भ्रमणलाई राजनीतिक, आर्थिक र कूटनीतिक जगत्मा महत्वपूर्ण रूपमा

नेपाल–चीन शैक्षिक सम्बन्ध, हाल सम्म साढे छ हजार विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं, नेपालबाट वर्षेनि सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न चीन जाने गरेका छन् । उच्च शिक्षाका लागि चिनियाँ विद्यार्थी पनि नेपाल आउने गरेका छन् ।नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र, इन्जिनियरिङ, भाषा र अन्तर्रा्ष्ट्रिय सम्बन्ध विषय अध्ययनका लागि चीनका
सिन्धुपाल्चोकमा बस दुर्घटना, मृत्यु हुनेको संख्या १४ पुग्यो
काठमाडौं, इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो ।सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने

President Xi’s visit to Nepal for Peace, Prosperity, and Stability
China is the passionate brethren of Nepal. This is the pleasure of we Nepalese to embrace to welcome the President of the People’s Republic China Mr. Xi Jin Ping today. This is the initiation to enhance

