मुख्य समाचार Archive

जसका कारण २८ वर्ष पुरानो दाम्पत्य जीवन तोडियो !
काठमाडौं, निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर पनि आफ्नो बयान फेर्दै महरालाई ‘पिता समान’ भनेकी रोशनी शाहीको दाम्पत्य जीवन टुटेको छ । उनका पति चित्रजंग शाहीले बिहीबार फेसबुकमा रोशनी र आफ्नो हस्ताक्षरसहितको हस्तलिखित विवरणमार्फत

नेपालगञ्ज उपमहानगरपालिकामा नगरबस सञ्चालन,बसमा ‘महिला’ कन्डक्टर
बाँके, नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् । मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला

मापसे गरेर सवारी चलाउने तीन जना चालक पक्राउ
काठमाडौं, दशैंको समयमा मापसे (मादक पदार्थ सेवन) गरेर यात्रुवाहक सवारीसाधन चलाउने तीन जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारीसाधन जाँचका क्रममा बुधवार साँझ मापसे गरेर यात्रु बोक्ने

नयाँ दिल्लीमा आतंककारी आक्रमण हुन सक्ने चेतावनी
एजेन्सी,पाकिस्तानको आतंककारी संगठनले भारतको राजधानी नयाँ दिल्लीमा आक्रमण गर्ने योजना बनाएको भारतीयले आशंका गरेको छ। भारतीय खुफिया एजेन्सीकाअनुसार पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदले आक्रमणको तयारी गरेको हो। नयाँ दिल्लीमा चारदेखि पाँच आतंककारी रहेको भारतीय खुफिया

सभामुख महरा शाहीको डेरामा पुगेको पुष्टि
काठमाडौं, यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ

जस्ले आफ्नै बिरामी सासुको घाँटी थिचेर हत्या गरिन….
रामेछाप, रामेछाप जिल्लामा एक बुहारीले बिरामी भएर ओछ्यानमा थला परेकी सासुको घाँटी थिचेर हत्या गरेकी छिन् ।रामेछाप खाँडादेवी गाउँपालिका–४ तल्लोटारीस्थित ७२ बर्षकी चरी भन्ने काली गिरीलाई उनको बुहारी निर्मला गिरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी
घासँ काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु
बर्दिया, पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ ।बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको आज बेलुका मृत्यु भएको बर्दियाका प्रमुख

चिनियाँ राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा तयारी
काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आउने पक्का भएसँगै सरकारले उनको सुरक्षाका लागि आवश्यक तयारी थालेको छ।प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई ‘जेड’ तहको सुरक्षा दिने तयारीमा जुटेको जनाइएको छ। अति विशिष्ट व्यक्तिलाई प्रदान

प्रधानमन्त्रीद्वारा चिनियाँ प्रधानमन्त्रीलाई शुभकामना
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् ।प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गरेका हुन्
विप्लवका तिन विद्यार्थी नेतामाथि अभ्रद व्यवहार मुद्दा
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकटको विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अभ्रद व्यवहार मुद्दा चलाइएको छ ।शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेपछि पक्राउ गरी अभ्रद व्यवहारअन्तर्गत मुद्दा चलाइएको

