मुख्य समाचार Archive
महरा सर ! फेरी भन्नुहुनेछ ‘माननीय सदस्यहरु हुन्छ भन्नेले हुन्छ भन्नुस, हुन्न भन्नेले हुन्न भन्नुस’
प्रिय महरा सर, क्रान्तिको समरबाट अभिबादन ! हामी तपाईका चेलाहरु आज निशब्द छौ । पत्याउनै गाह्रो भो । तपाइको भद्र स्वभाबले यस्तो छुद्र कार्य कसरि गर्यो होला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङ्गमा

कांग्रेस नेता तथा पूर्वमन्त्री आलम पक्राउ
गौर,नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलम पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले आलम पक्राउ परेको जनाएको छ । २०६४ सालमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम पक्राउ परेका हुन् ।

नेपाल र चीनबीच १८ सम्झौतामा हस्ताक्षर
काठमाडौँ, नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा

चिनियाँ राष्ट्रपति सँग कांग्रेस सभापति देउवाको ‘वान टु वान’ वार्ता
काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि शनिवार(आज) अपराह्न नेपाल उत्रिएका चिनियाँ राष्ट्रपति सीले आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर

चिनियाँ राष्ट्रपति सीलाई ‘गार्ड अफ अनर’ प्रदान
काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । शनिवार अराह्न सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा नै सम्मान स्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो । नेपाली

चिनियाँ राष्ट्रपति सी होटल सोल्टीमा
काठमाडौं, विमानस्थलको कार्यक्रम सकेर चिनियाँ राष्ट्रपति होटल सोल्टी पुगेका छन् । उनी विमानस्थलबाट साँझ ५ः४० बजे होटल सोल्टी प्रस्थान गरेका थिए ।राष्ट्रपति सी होटल सोल्टीमा केहीबेर आराम गर्नेछन् । त्यसपछि उनको भेट नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग

अझै सुचारु भएनन् सुदूरपश्चिमका सात विमानस्थल
डडेल्धुरा, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् ।सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस
उदयपुरमा आमा छोरीको विभत्स हत्या
उदयरपुर, उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको

चीनका राष्ट्रपति सी नेपालको राजकीय भ्रमणमा, विमानस्थलमा भव्य स्वागत
काठमाडौं, दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं उत्रिएका चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भव्य स्वागत गरेका हुन् ।अपराह्न ४ः४७

साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियाली लेखकलाई
स्टकहोम, सन् २०१९ को साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ ।पोल्याण्डकी लेखिका ओल्गा टोकारजुकले सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । तर, सन् २०१८ मा एक विवादास्पद

