मुख्य समाचार Archive

८ अर्ब खर्च गर्दा समेत पुरिएनन् खाल्टाखुल्टी

काठमाडौं, खाल्टाखुल्टीका कारण मुख्य राजमार्गहरूमा सहजरूपमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुँदै आएको छ। सरकारले स्तरोन्नति गर्ने सडकमा वर्षेनी टालटुल मात्र गर्ने नीतिका कारण अधिकांश सडकमा खाल्टाखुल्टी पर्ने गरेको छ।व्यवस्थित राख्नुपर्ने मुख्य राजमार्गमा खाल्टाखुल्टीका कारण यातायात सञ्चालन

नारायणीमा नदिमा पानीजहाज सञ्चालन

काठमाडौं, प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पानीजहाज) सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज (सानो पानीजहाज) सञ्चालन गरेको छ ।रङ्गमहल रिभर ल्यान्ड प्रा.लि.ले मिनी क्रुज सञ्चालनमा ल्याएको हो

चार हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं, आर्थिक वर्ष २०७५/०७६ मा करीव चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।राष्ट्रिय किताबखाना (निजामती) का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिए । आव शुरु भएको

रहेनन् शोलेका ‘कालिया’

एजेन्सी, बलिउड अभिनेता वीजू खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनी लामो समयदेखि बिरामी रहेका थिए । उनले मुम्बईस्थित आफ्नै निवासमा अन्तिम श्वास लिए ।वीजू चलचित्र शोलेमा निभाएको ‘कालियाको भूमिकाका लागि चर्चित छन्

नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्री शाहीको आपत्ती

सुर्खेत, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त नक्कली

राष्ट्र बैंक नयाँ नोट वितरण पुर्ण रुपमा बन्द गर्ने तयारीमा

काठमाडौं, नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नयाँ नोट वितरण पूर्णरुपमा रोक्ने तयारी गरेको छ । नयाँ नोट वितरण खर्चिलो र चुनौतीपूर्ण बन्दै गएकाले रोक्न लागिएको हो ।अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब

८५ करोडको लागतमा मुख्यमन्त्रीको लागि काठमाडौँमा अत्याधुनिक आवास

काठमाडौं, सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ ।विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ । ललितपुरको भैंसेपाटीमा

काठमाडौंमा रेबिजका बिरामी बढे

काठमाडौं,टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक दुई सय जना कुकुरले टोकेर रेबिजविरुद्धको सुई लगाउन आउने गरेका छन् । ‘दैनिक रूपमा दुई सयको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन आउनेको सङ्ख्याले पनि प्रष्ट हुन्छ । काठमाडौँ उपत्यकामा

आजबाट बडादशैँ सुरू,नवरात्रको पहिलो दिन घटस्थापना

काठमाडौं स् नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ । सुरु दिन आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी

बिप्लव नेकपाका नेता भरत बम कारागार भित्रैै कुटिए

नेपालगन्ज ,बाँके कारागारमा बन्दि बनाईएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वका पोलिट व्यूरो सदस्य भरत बम रणबीरलाई कुटपीट गरिएको छ । कुटपीटबाट बम घाईते भएका छन् । कारगारभित्र बस्ने ठाउँको विषयमा विवाद हुँदा प्रहरी प्रशासनबाटै कुटपीट भएको विप्लव