मुख्य समाचार Archive

अछाममा भालुको आक्रमण वाट एक जना घाईते
अछाम, अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।भालुको आक्रमण वाट जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ८ डुङलाका १६ वर्षीय रन चलाउने घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।शनिबार घर लिपपोत गर्न माटो

बझाङमा जिप दुर्घटना : १४ जना घाइते, एकको अवस्था गम्भिर
बझाङ, बझाङको जिल्ला सरदमुकाम चैनपुरवाट सुर्मा जादै गरेको जिप दुर्घटना भएको छ ।सदरमुकाम बाट त्यसतर्फ जादै गरेको से १ ज ८३१ नम्बरको १४ जना सवार जिप चैनपुर नजिकै खोलामा दुर्घटना हुदा एक जना महिलाले गम्भिर घाइते

थाह पाउनुस दशैंमा के खाने, के नखाने ?
काठमाडौं, दशैंको आज छैठौं दिन । सप्तमीमा फूलपाती भित्र्याएसँगै दशैंले छपक्कै छोप्नेछ । घटस्थापना गरेसँगै मांसहारीहरुले दशैंको अष्टमीमा खसी बोका, हाँस, रागाको बलि दिने गरेका छन् । यससँगै दशैंमा मासुका परिवारहरु भान्सामा धेरै पाक्ने गरेका छन्

समृद्ध नेताका दरिद्र जनता
एउटा मुसाले हिरा निलेछ । हिरा मालिकले सिद्धहस्त शिकारीलाई त्यो मुसा खोजेर मार्ने कामको जिम्मा दिएछ । जब शिकारी मुसाको खोजीमा जाँदा उसले देख्यो– मुसा हजारौंको झुण्ड बनाएर बसेका थिए । तर त्यही झुण्डबाट छुट्टिएर एउटा
नेपाली भूमिमा भारतीय सेनाको ‘ मस्ती’
भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ। चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो। तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन्। ‘हामी घोडा

अन्योलमा महराको राजनीतिक भविष्य
महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपछि राजीनामा दिएको सभामुख कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ। संसद्मै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नै उनलाई

नवरात्रीको छैटौं दिन कात्यायनी माताको पूजा
काठमाडौं, बडा दसैंअन्तर्गत नवरात्रको छैटौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा

प्रधानमन्त्रीले छोरीहरुलाई पठाए दसैं खर्च
मुगु, डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका छोरीहरूको चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं खर्च पठाएका छन् । प्रधानमन्त्री ओलीले जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका–८, का छिजु तामाङ र कार्मा टोन्डु लामाका ६

उत्पादन वृद्धि नगरी कर्णालीको विकास संभव छैनः मुख्यमन्त्री शाही
कालीकोट,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताएका छन । कालीकोटको खाँडाचक्र नगरपालिका–८ को जनप्रभात माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताएका

अन्ततः महराले फिर्ता गरे सरकारी सुविधा
काठमाडौं- यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका निवर्तमान सभाुमख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । महराका प्रेस संयोजक डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए । महराको सुरक्षाका

