मुख्य समाचार Archive

खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा कम्तीमा १० जनाको मृत्यु
ऐजेन्सी, भारतको उत्तर प्रदेशको मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोटन हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सोमवार विस्फोटनका कारण उक्त दुईतले घर भत्किएको छ। उद्धारकार्य जारी रहेको छ। घरको भग्नावशेषमा

कमला नदीको किनारमै सकेट बम भेटिएपछी…
सिरहा, सिरहा र धनुषाको बिचमा रहेको कमला नदीमा सकेट बम भेटिएको छ । सोमबार बिहान सिरहा करजन्हा नगरपालिका–३ स्थित कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बम भेटिएको हो । बम गिटी तथा बालुवा चाल्ने कामदारले गिटी

ऐन कानुन लत्याउँदै स्थानीय सरकारको करोडौँ खर्च
काठमाडौं, सप्तरीका स्थानीय तहहरुले ऐन कानुन लत्याउँदै करोडौँ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ , आर्थिक कार्यविधि ऐन २०५५, सार्वजनिक खरिद ऐन, स्थानीय सरकारका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी प्रदेश सरकारले
दाइजोकै कारण यसरी गरियो नेपाली चेलीको भारतमा हत्या
मोरङ, विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना

स्वास्थ्य अवस्था जटिल भएपछि महराको अस्पतालमै बयान लिने तयारी
काठमाडौं, उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ ।महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ ।

यस्ता छन् नेपाल र चीनबीच भएका समझदारीका २० बुँदा
काठमाडौँ, चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा

राजकीय भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी
काठमाडौं,दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनपिङ राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरिन्। सीलाई बिदाइ गर्न उपरराष्ट्रपति नन्दबहादुर पुन, प्रधामनन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका

यी हुन् नेपाल र चीनबीच भएका समझदारी
काठमाडौं- नेपाल र चीनबीच दुईदेशीय रेलमार्गको संभाव्यता अध्ययन गर्ने समझदारी भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार दुई पक्षबीच यस्तो समझदारी भएको हो। यसैगरी सगरमाथा संरक्षणका लागि
महरा सर ! फेरी भन्नुहुनेछ ‘माननीय सदस्यहरु हुन्छ भन्नेले हुन्छ भन्नुस, हुन्न भन्नेले हुन्न भन्नुस’
प्रिय महरा सर, क्रान्तिको समरबाट अभिबादन ! हामी तपाईका चेलाहरु आज निशब्द छौ । पत्याउनै गाह्रो भो । तपाइको भद्र स्वभाबले यस्तो छुद्र कार्य कसरि गर्यो होला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङ्गमा

कांग्रेस नेता तथा पूर्वमन्त्री आलम पक्राउ
गौर,नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलम पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले आलम पक्राउ परेको जनाएको छ । २०६४ सालमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम पक्राउ परेका हुन् ।

