मुख्य समाचार Archive

मान्छे हानेर भागेको राँगोलाई गोली हानी मारियो

काठमाडौं– कालीमाटीमा मंगलबार बिहान मान्छेलाई हानेर भागेको राँगोलाई प्रहरी गोली प्रहार गरी मारेको छ । मान्छेलाई हान्दै उदण्ड मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली हानेर मारेको हो। मासुका लागि तराईबाट ल्याइएको राँगाले कालीमाटी झार्ने क्रममा नियन्त्रणबाहिर

कक्षा ११ को नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । गत जेठमा भएको परीक्षाको मंगलवार नतिजा प्रकाशित भएको हो । देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ५ लाख ९ हजार ५२ सहभागी रहेका

२ थान पेस्तोलसहित १ जना पक्राउ

भोजपुर–२ वटा अटोमेटिक पेस्तोलसहित भाजपुरमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका–१० स्थित गजुरमुंखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका–५ चोलन्ती बस्ने ४३ वर्षीया बमबहादुर बिष्टलाई हातहतियार तथा विभिन्न सामान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको

अपरिचित व्यक्तिले गोली चलाउँदा १ जना घाइते

सप्तरी– भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले चलाएको गोली लागेर सप्तरीमा १ जना घाइते भएका छन् । स ११ प १३६६ नम्बरको मोटरसाइकलमा सवार भइ राजबिराजबाट घरतर्फ जाँदै गरेको अवस्थामा स्थानीय २४ वर्षीय भगवतीप्रसाद विष्टमाथि

नेपालका कम्युनिष्टहरु कम्युनिष्टजस्ता भएनन् : प्रचण्ड

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिष्टहरु कम्युनिष्टजस्ता नभएको बताएका छन् । तत्कालीन नेकपा एमालेकी नेतृ सहाना प्रधानको पाँचौँ स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा उनले विचार र

मेलम्चीमा सरकारले ठूलो आर्थिक चलखेल गरेको छ – देउवा

काठमाडौं,प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । काँग्रेस सभापति देउवाले संविधान र कानुन विपरित बुढीगण्डकी जलविद्युत आयोजनाको काम

नाफाको यो जिन्दगी !

कहिलेकाँही जिवनका बिषयमा घोत्लीदा पनि आनन्द आउछ । लाग्छ अजिवको हुदो रहेछ जिवनचक्र,सोच्छु जिवनको बास्तविक्ता बुझ्न नपाउदै बालापनको बसन्त ऋतुले फरक प्रकृतिको पालुवा फेर्न थाल्यो । हाे रहेछ साच्चै मानिस भनेको परिस्थितिको दास नै हो ।

यसकारण बाेलायाे कांग्रेसले केन्द्रीय कार्यसमितिकाे बैठक

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं

सी आउनुअगावै ‘सी विचारधारा’

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनुअगावै ‘सी विचारधारा’ भने आइसकेको छ । खासगरी नेपाल र चीनका सत्तारूढ कम्युनिस्ट दलहरूबीच सी विचारधारालाई आधार बनाएर बढेको वैचारिक अन्तरक्रियाले यही देखाउँछ । नेकपा स्कुल विभागको आयोजनामा सोमबारबाट राजधानीमा

बसको टिकट पाउन बिहान ३ बजेदेखि लाइन

काठमाडौं। दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ । दसंै मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो । दसैंका लागि टिकट