मुख्य समाचार Archive

मानव तस्कर पक्राउ

काठमाडौं ,भारत हुँदै खाडी मुलुकतर्फ जाने योजनामा रहेका दुई नेपाली किशोरीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको छ । नेपालगञ्ज हुँदै भारत प्रवेश गरेका उनीहरुलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) को ४२ औं बाहिनीले नियन्त्रणमा लिएको हो

बैतडीमा एक वृद्ध मृत फेला

बैतडी, पाटन नगरपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा पाटन नगरपालिका–९ किचारका ६२ वर्षीय नरि लुहार रहेको प्रहरले जनाएको छ। मंगलवार मध्य राति स्थानीय बजौटे सलमाणी सडकमा वृद्ध मृत फेला परेका जिल्ल

गणतन्त्रः छालाको थैलोमा गंगाजल

‘भोलि म तिम्रो लागि जहाँबाट भएपनि रोटी ल्याइदिन्छु । पानी पिएर सुत । निदाएपछि भोक पनि बिर्सिन्छ ।’ बच्चाले पेटभरि पानी खायो र कुकुर झैँ गुँडुल्किएर सुत्यो । बच्चाकी आमाको आँसु भरिएर आयो । भोकाएको बच्चासंगै

जाडो मौसममा यसरी जोगाउनुस छाला

काठमाडौं, जाडो मौसममा धेरैले हात खुट्टाको छाला फुस्रो देखिने र फुट्ने समस्या भोग्‍ने गर्छन्‌। चिसोका कारणयो मौसममा छाला सुक्खा हुने, चाउरी पर्ने, गाला तथा हातगोडा फुटेररगत आउने, छालामा रातो डाबर उठ्नेजस्ता समस्या देखापर्छन्‌।चिसोबाट हुने ‘एलर्जी’ ले

भन्सार कर्मचारीका कारण व्यवसायी समस्यामा : अध्यक्ष राणा

काठमाडौं ,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भन्सारमा बस्ने कर्मचारीको मानसिकताले वस्तुको मूल्यांकन तथा वर्गीकरणमा समस्या हुने गरेको बताएकी छन्। ६८औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष राणाले

स्कुलबाट फर्कंदै गरेका बालकको मृत्यु

सप्तरी, स्कुलबाट फर्कंदै गरेका एक बालकको सडक दुर्घटनामा परी आज अपराह्न मृत्यु भएको छ । काठमाडौँबाट झापातर्फ तीव्र गतिमा गइरहेको बा ३ ख ७९७७ नंको हायस गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीका आठ

कोहलपुरका व्यवसायीले भने,–‘मन्सुरी नेतृत्वको प्यानललाई भोट’

नेपालगञ्ज,कोहलपुरका प्रतिष्ठित उद्योगी, व्यवसायी एवं कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीले अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानललाई भोट दिने भएको छ।उद्योगी ब्यवसायीका लागि चुन्न नेतृत्वको प्यानल योग्य भएकोले भोट दिने बताएका हुन । नेपाल उद्योग वाणिज्य महासंघ

जब वन कार्यालयको रेलिङमा मृग अल्झियो

रुकुम,रुकुम (पूर्व) को डिभिजन वन कार्यालयमै मृग भेटिएको छ । सिस्ने गाउँपालिका–५ को लाम्पाटास्थित डिभिजन वन कार्यालय बसेको घरको रेलिङमा अल्झिएको अवस्थामा दारे (भाले) मृग फेला परेको हो । घरको रेलिङमा टाउको अल्झिएर निस्कन नसकेको अवस्थामा

प्रहरी हवल्दारलाई घुस अभियोगमा मुद्दा

काठमाडौं ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्लाबारी मोरङमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग‍ ८ हजार घुस मागेको अभियोग लागेको छ। आयोगले केही दिन

हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्न चिकित्सकको सुझाव

बाँके, नेपालगन्ज उपमहानगरपालिकाले एक लाख ४५ हजार जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ। कुल एक लाख ७३ हजार ७९४ जनसंख्या रहेकोमा विरामी, जेष्ठ नागरिक, गर्भवती र दीर्घरोगी बाहेक एकलाख ४५ हजार सर्वसाधारणलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने