मुख्य समाचार Archive

अस्ट्रेलियामा भीषण आँधीबेहरी,

सिड्नी- मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत सेवा अवरुद्ध भएको छ । मंगलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र

१२ वर्षअघि भारतमा हराएका बाँकेको बैजापुरका बालक जब नेपालमा भेटिए

बुटवल, बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरका अमरबहादुर सुनारको आर्थिक अवस्था कमजोर थियो । आर्थिक अवस्था कमजोर भएकै कारण सुनार आफ्नो श्रीमती लक्ष्मी सुनार र उनको ७ वर्षीय छोरालाई लिएर रोजगारीका लागि भारत पुगे । २०६४ सालमा

मन्त्री भट्टराईद्वारा राजकुमारी एस्ट्रिडलाई स्वागत

काठमाडौं,सात दिने नेपाल भ्रमणमा आएकी बेल्जियमका राजकुमारी एस्ट्रिडले आज भक्तपुर दरबार स्क्वायर टौमढी स्क्वायरका पुरातात्विक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गरेकी छिन् । राजकुमारी एस्ट्रिडलाई खौमास्थित दरबार क्षेत्र प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र

दीपक मनाङेद्वारा एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट

काठमाडौं– गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले कुटपिट गरेको जनाइएको छ । प्रतियोगिता उद्घाटन गर्न

धादिङमा मिनी ट्रक दुर्घटना ७ जनाको मृत्यु ११ जना घाइते

काठमाडौ, धादिङको मैदी भञ्ज्याङमा आज अपराह्न भएको मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते ११ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको

नेपाली राजनीतिमा मौलाएको “पाखण्डी” राजपाठ

राजनीतिमा असम्भव भन्ने केही हुदैन,सबै कुरा सम्भब हुन्छन तर जुनकुरा असम्भव हुन्छन् । त्यस्ता कुरा राजनीतिमा भन्नु पनी हुदैन । अनौठो कुरा नेपाली राजनीतिमा जुनकुरा असम्भव हुन्छ । त्यहीँ कुरा छिटोभन्दा छिटो भनिन्छ । किनकी नेपाली

सुरु भयो ‘ कर्णाली उज्यालो’ कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि सारेको ‘कर्णाली उज्यालो’ कार्यक्रम कार्यान्वयन भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रबीच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगै कार्यान्वयन प्रक्रिया शुरु

स्वास्थ्य अनुसन्धान परिषदबाट निकालिए ५७ कर्मचारी

काठमाडौं ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलअन्तर्गत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विभिन्‍न परियोजनामा आवद्ध ५७ कर्मचारीलाई एकैपटक ‘आउट’ भएका छन्। स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले ती कर्मचारीको नियुक्ति प्रक्रिया नै गलत भएको भन्दै एकैपटक ‘आउट’ गर्न निर्देशन

सभामुखमा अग्नि सापकोटाको मात्रै उम्मेदवारी

काठमाडौं, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी  दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट सापकोटाको एक्लो उम्मेदवारी परेको हो ।नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव तथा नेकपाका प्रमुख

पाकिस्तानमा रोटी पसलेहरू आन्दोलनमा ;आँटाको संकट

पाकिस्तानका, केही प्रान्तमा गहुँको पिठोको चरम संकट देखिएको छ। जसका कारण मानिसले रोटीसमेत खान नपाएको बिबिसीले जनाएको छ। आँटाको संकटका कारण खैबर पख्तुनख्वाह प्रान्तका शहरहरूमा ‘नान रोटीका दोकानहरू’ बन्द हुन थालेका छन्। साथै, बलुचिस्तान, सिन्ध र