मुख्य समाचार Archive

प्रहरीमा पेसाप्रतिको निराशा बढ्दो : दैनिक ७ जनाले दिन्छन् राजीनामा
काठमाडौ,नेपाल,प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी)देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् । प्रहरी

राष्ट्रिय जागरण मञ्चका संयोजक लोहनी गिरफ्तार
काठमाडौँ, बुद्धिजीवी, बिश्लेषक तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी गिरफ्तार भएका छन् ।सोमबार चितवनवाट बाटोमा हिडीरहेका बेला बिना जानकारी प्रहरीले गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ । लोहनी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पुर्ब केन्द्रीय

गायक प्रमोद खरेलको दुखेसो- गायक–गायिकाबारे बोल्ने एउटा संस्था रहेनछ
काठमाडौ, गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो । जसअनुसार राउत काठमाडौँ आउनेबित्तिकै प्रहरीले पक्राउ गर्नेछ ।बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा

अब सवारी चालक अनुमतिपत्र सुर्खेतबाटै
सुर्खेत, यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ । विभागबाट अनुमति पाएसँगै कार्यालयले आइतबारदेखि अनलाइन आवेदन खुल्ला गरेको हो । यस अघि सवारी चालक

कोहलपुरमा घरेलु हातहतियारसहित पाँच पक्राउ
बाँकेको कोहलपुरबाट घरेलु हातहतियार लिएर हिडेका पाँच युवा पक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा नं १० स्थित एक होटलमा घरेलु हतियार जम्मा गरेर आक्रमणको योजना बनाईरहेको अवस्थामा ५ जना युवाहरुलाई कोहलपुर प्रहरीले आइतबार पक्राउ गरेको

नेकपाको ११ बुँदे आचारसंहिताः अब कसैलाई पनि तँ भन्न नपाइने
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । नेकपाले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको

राष्ट्रियसभा निर्वाचन : राजपा उम्मेदवार सिंहविरुद्ध उजुरी
जनकपुरधाम ,राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट उम्मेदवार बनेका शेखर सिंहको उम्मेदवारी खारेजीका लागि उजुरी परेको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग तालमेल गरेका राजपाको तर्फबाट सप्तरी घर

पोर्चुगल जाने ८ नेपाली रोमानियामा पक्राउ
काठमाडौं,अवैध रुपमा पोर्चुगल जान लागेको ८ जना नेपाली रोमानियामा पक्राउ परेका छनज् । साइबेरिया प्रवेश गर्न लागेको अवस्थामा ८ जना नेपालीलाई रोमानियाको सीमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नेपालीहरु पोर्चुगल जान लागेका रोमानियन प्रहरीले
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
अर्घाखाँचीमा सोमबार पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को शान्ति बगैंचाको पोखरीमा डुबेर उनीहरुको ज्यान गएको हो ।पोखरीमा डुबेर ज्यान गुमाउनेमा मालरानी गाउँपालिका–८ घर भएकी ५ वर्षीया क्रिष्टिना

मयुरका पखेटा बरामद
सर्लाही,प्रहरीले बेवारिसे अवस्थामा भेटिएका मयुरका पँखेटा बरामद गरेको छ । ब्रह्मपुरी गाउँपालिका–५ सखुवाबाट बेवारिसे अवस्थामा छाडिएका तीन पोका मयुरका पँखेटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरी चौकी पर्साको टोलीले गस्ती गर्ने क्रममा आइतबार साँझ

