मुख्य समाचार Archive

आज ओली र मोदीले एकीकृत भन्सार जाँचचौकी उद्घाटन गर्दै

मोरङ ,बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ। नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उनका भारतीय समकक्षी

त्रिभुवन विमानस्थलमा बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्किए

सोमबार बिहान त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ । विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको

हिमपातले गाउँमै थुनिए स्थानीय

म्याग्दी ,जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा बाक्लो हिमपातका कारण बाटो अवरुद्ध भएपछि आवतजावत प्रभावित हुँदा गाउँले नाकाबन्दीमा परेका छन्। समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गुर्जा पुग्ने जंगलमा करिव

कालापानी क्षेत्रलाई सडकसँग जोड्न तीव्रता

कालापानी क्षेत्रलाई सडक सञ्जालसँग जोड्न ब्रह्मदेव­झुलाघाट­दार्चुला­टिङ्कर सडक निर्माणलाई तीव्रता दिइएको छ । कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्म निर्माण गर्न लागिएको सो सडकको ट्र्याक खोल्ने काम तीव्र रूपमा भइरहेको सडक विभागले जनाएको छ ।गृहमन्त्री रामबहादुर थापामगरले पुस

सर्वाधिक आकर्षक र शक्तिशाली अर्थ, गृह मन्त्रालयमा एकैपटक सचिव पद रिक्त

सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्त्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य एकैपटक सेवा

जमुनाहाबाट ब्राउन सुगर सहित २ जना पक्राउ

नेपालगञ्ज, आइतबार नेपालगञ्जको जमुनहाबाट लागू औषध ब्राउनसुगर सहित दुइ जना पक्राउ परेका छन । आज भारतको रुपैडिहा बाट नेपालतर्फ ल्याउँदै लागू औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेको लाई चेकजाँच गर्दा

कानून निर्माण गरेर सुकम्बासीको व्यवस्थापन गरिँने: मन्त्री अर्याल

धनगढी,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पहिलो पटक कानून निर्माण गरेर सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजिएको बताएकी छिन् । प्रेस सङ्गठन नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुकुम्बासी, अव्यवस्थित

झापामा तीन सातादेखि १० रुपैयाँमै खाना

झापा, सडक बालबालिका, असाहय र विपन्न समुदायलाई लक्षित गर्दै झापाका तीन युवाले विगत तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आएका छन् । मारवाडी समुदायका तीन युवा प्रविन अग्रवाल, पुरुषोत्तम अग्रवाल र मनोज अग्रवालले विगत तीन

अनेरास्ववियू बाँकेको संयोजकमा शाह र सह-संयोजकमा मल्ल

नेपालगन्ज,बाँके अनेरास्ववियुको एकता प्रक्रियाबाट बाँके जिल्ला संयोजकमा सुरेन्द्रजङ शाह र सह संयोजकमा टेकेन्द्र मल्ल मनोनीत भएका छन । अनेरास्ववियुको भर्खरै टुंगिएको एकता प्रक्रियाबाट बाँकेको संयोजकमा सुरेन्द्रजंग शाह (जम्बो) र सह संयोजकमा टेकेन्द्र मल्ल मनोनीत भएका हुन

राष्ट्रियसभा चुनावः निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं- राष्ट्रियसभा सदस्यको यही माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी अर्थात माघ ६ गते सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने