मुख्य समाचार Archive

ललितपुरको बालकुमारीबाट विप्लवका कार्यकर्ता पक्राउ

ललितपुर,प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई ललितपुरको बालकुमारीबाट पक्राउ गरेको छ ।   प्रहरीले विप्लव नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा अखिल नेपाल लेखक संघका केन्द्रीय कोषाध्यक्ष ‘प्रतिवद्ध’ भनिने लोमन कुमार

सुदूरपश्चिममा नेकपाबाट शारदा भट्ट विजयी

डोटी, राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट विजयी भएकी छन्। महिलातर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मतभार प्राप्त गरेर विजयी हुनु भएकी हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले १ हजार आठ सय

घुससहित एक जना पक्राउ

जिल्ला प्रशासन कार्यालय सप्तरीको मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी (करार) केशव कुमार यादव ४ हजार घुससहित पक्राउ परेका छन् । अभद्र व्यवहार मुद्दा पेशीमा राखी टुंग्याइने भन्दै घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय

प्रदेश २ बाट राजपाका दुबै उम्मेदवार विजयी

काठमाडौँ, राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर २ मा राजपाका दुबै उम्मेदवार विजयी भएका छन् ।राजपाका शेखर कुमार सिंह र मृगेन्द्रसिंह यादव विजयी भएका हु्न् । बिहीबार भएको मतगणनामा राजपाका शेखर कुमार सिंह ५५०२ मतभारसहित विजयी भएका

कर्णाली प्रदेशबाट दुबै राष्ट्रियसभा सदस्य नेकपाबाट विजयी

काठमाडौं ,राष्ट्रियसभामा नेकपाले कर्णाली प्रदेशका दुबै सिटमा विजयी हासिल गरेको छ। बिहीबार भएको मतगणनामा अन्य समूहबाट नेकपाका मायाप्रसाद शर्मा ३ हजार ६१८ मतभारका साथ विजयी भएका छन् । यस्तै कांग्रेसका उम्मेदवार डिल्लीराम पाठकले एक हजार २६

सीमामा अवैध कारोबार बढ्दो : प्रहरी संगठनप्रति विश्वास घट्दो

काठमाडौँ, गत मंसिर २१ गते पश्चिमबाट काठमाडौंतर्फ करिब तीन सय खसीबोका लगिँदै थिए। बाँके, बर्दिया, रुकुम, रोल्पा र बुटवलका किसानसँग खरिद गरेर लाँदै गरिएका ती खसिबोका रूपन्देहीको देवदहस्थित खैरनी पु(याइएका मात्रै के थिए, प्रहरीले तिनलाई नियन्त्रणमा

कोरोना भाइरसको प्रकोप राेक्न नेपालमा पनि सतर्कता र निगरानी

काठमाडाैं, चीनमा कोरोना भाइसरको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ । श्वासप्रश्वासबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कोरोनाको जोखिम

कोरोना भाइरसको त्रास : चीनको वुहानमा सार्वजनिक यातायात तथा उडान सेवा बन्द

काठमाडौं,श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडान स्थगित गर्ने निर्णय गरेको छन्। कोरोना भाइरसको सङ्क्रमण चिनियाँ सहर वुहानबाट विश्वभर फैलने सम्भावना

जन्मदिनको अबसरमा बालबालिकालाई झोला हस्तान्तरण

जाजरकोट,कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफनो छोराको जन्मदिनमा झोला बितरण गरेका छन । आठौं बर्ष पुरा गरेर नौ बर्षमा प्रबेश गरेको अबसरमा मिशन बस्नेतले बुधबार २७ जना बालबालिकालाई झोला हस्तान्तरण गरेका हुन् । सदरमुकाम खलंगा स्थित

दैलेखमा पेट्रोलियम अन्वेषण ‘साइस्किम सर्भे’ शुरु

दैलेख,दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल र चीन सरकारको