देश Archive

नयाँ सरकार कहिले ? कसरी हुन्छ केन्द्र सरकार गठन ?

संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ। प्रदेश सभा सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै गरिएको छ। आगामी २१ मंसिरदेखि मतगणना सुरु भएमा समानुपातिकसहितको अन्तिम परिणाम आउन

धरहरा पुनर्निर्माण अलपत्र

भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको योजना अलपत्र बनेको छ। नेपाल टेलिकमले हात झिकेपछि धरहरा पुनर्निर्माण अलपत्र बन्न पुगेको हो। टेलिकमले हात झिकेलगत्तै सरकारले करिब दुई महिनाअघि धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो। तर, प्राधिकरणको

मतपेटिका सुरक्षामा कठ्याङ्ग्रिदो चिसो समेत बाधक

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणअन्तर्गत आइतबार मतदान भएका उच्च हिमाली जिल्लाका मतपेटिका विभिन्न केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ। तर, ती मतपेटिकालाई पहरा दिएर सुरक्षित राख्न सुरक्षाकर्मी र दलका कार्यकर्तालाई कठ्याङ्ग्रिदो चिसो

कालिकोटमा जिप दुर्घटना तीनको मृत्यु,६ घाइते

मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राति कालिकोटको अस्पतालमोडमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।गर्भवति महिला बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हाे । अन्य ६ जना

मतमेटिका जाेगाउन तीन घेरामा सुरक्षाकर्मी

जुम्ला सदरमुकाम खलंगास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका राखिएको कोठा बाहिर सुरक्षा दिन बसेका दलका प्रतिनिधि ।तस्बिरः नागरिकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणअन्तर्गत आइतबार मतदान भएका उच्च हिमाली जिल्लाका मतपेटिका विभिन्न केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको

यसकारण मतपेटिका सदरमुकाम ल्याइएन

बझाङ, मंसिर ११ । बझाङको विकट तथा उच्च हिमाली गाउँपालिका काँडाका तीनओटा मतपेटिका दलहरुबीचको विवादले सदरमुकाम चैनपुर पुर्‍याउन तीन दिन लाग्ने भएको छ ।  वाम गठबन्धन र नेपाल कांग्रेसका प्रतिनिधिहरुले विवाद गरेपछि मतपेटिका काँडामै राखिएको छ

जाजरकोट कुसेगाउँपालिकामा मतपेटिकालाई लक्षित गरि बम प्रहार

जिल्ला सदरमुका खलंगामा ल्याउदै गरेको मतपेटिकालाई लक्षित गरि सोमबहार विहान बम प्रहार गरिएको छ । कुशेगाउँपालिका, १ रोलखोलामा सोमबार विहान ८ः ३० बजे बम प्रहार भएको प्रहरीले जानाएको छ ।प्रहार गरिएको बम बिस्फोट हुदा मतपेटिका बोकेका

नेपाली गुन्डा: भुटानी पासपोर्ट, रसियन गर्लफ्रेन्ड

बुटवल क्षेत्रमा गुन्डागर्दी गर्दागर्दै मनोज पुन प्रहरीबाट जोगिन एमालेमा आबद्ध भए । तर, एमालेले उनलाई कारबाही गर्यो । त्यसपछि उनले चार वर्षअघि धम्की र असुलीको धन्दा सुरु गरे । तर, सोचेअनुसार कमाउन सकेका थिएनन् । उनको

एजेन्टले नै एसिड खन्याएर जलाए मतपेटिका

रुकुमकाे एक मतदान केन्द्रमा दलकाे एजेन्ट बसेका व्यक्तिले नै मतपेटिकामा एसिड खन्याएर निर्वाचन स्थगित गराएका छन् । पश्चिम रुकुमको आठवीसकोट नगरपालिका वार्ड नं. ११ मा रहेकाे मतदान केन्द्रमा यस्ताे घटना घटेकाे हाे । अाठबीसकाेटकाे नेपाल राष्ट्रिय

सिरहाको कल्याणपुरमा गोली चल्यो, प्रहरी जवानसहित दुई घाइते

सिरहाको कल्याणपुरमा अज्ञात समुहले गोली चलाएको छ। कल्याणपुर नगरपालिका वडा ५ निर्दान घाटमा सुरक्षा चेकजाच भइरहेको बेला अज्ञात समुहबाट गोली प्रहार प्रहार भएको डीएसपी राजन भेटवालले जानकारी गराए। भेटवालका अनुशार अज्ञात समुहबाट चलाएको गोली लागेर एक