सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी

कपिलवस्तुको यशोधरा गाउँपालिकामा पर्ने खुनुवा छोट? भनसार तस्कर मौलाउने ट्रान्जिट बन्दै गएको छ । नेपाल भारत सीमा नाकाबाट एक किलोमिटर टाढा भन्सार कार्यालय रहेकोले तस्करी बढेको स्थानीयहरु बताउँछन् ।

सीमापारीबाट आउने मालसामान चेकजाँचमा कडाई गर्न भन्दै सशस्त्र र नेपाल प्रहरी खटिए पनि उनीहरुकै मिलेमतोमा तस्करी हुने गरेपनि नियन्त्रणको लागि प्रशासनले आवश्यक कदम चालेको छैन ।, यो खबर आजको कारोवारमा छ ।