देश Archive

अब २० वर्ष पुराना गाडी कुनै पनि रुटमा चलाउन नपाइने

आगामी चैतदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ। सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि यातायात व्यवस्था विभागले चैतदेखि देशभर २० वर्ष पुराना सवारी साधन निषेध गर्न लागेको हो। २०७३ फागुनदेखि काठमाडौंबाट हटाइएका २०

चार अर्बको गोलीगठ्ठा किन्न दबाब

नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिँदा खरिद प्रक्रिया रोकिएको हो

भारतबाट ९ वटा सुरक्षापोष्ट छल्दै यसरी भित्र्याइन्छन हतियार

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा प्रयोग भएको पेस्तोल डेढ महिनाअघि नै काठमाडौं पुगेको रहस्य खुलेको छ ।दिनहुँ कडा चेक हुने वीरगन्जको गण्डक, बाराको जितपुर, पथलैया, हेटौंडा रातोमाटे, भीमफेदी, सिस्नेरी, दक्षिणकाली, ग्वार्को र बल्खुका

सशस्त्रका वरिष्ठ अधिकारी र ठेकेदारबीचको खिचातानीले, शान्तिमिशन गुमाउँदै नेपाल

फर्म्र्ड पुलिस युनिट (एफपीयू) मिसनका लागि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिद गर्न नसक्दा सशस्त्र प्रहरी बल तत्काल राष्ट्रसंघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ । युद्धग्रस्त इलाकामा सशस्त्र समूहले गोली प्रहार गरे

सशस्त्रमा एपीसी खरिदमा किचलो, शान्ति मिसन गुम्ने खतरा

फम्र्ड पुलिस युनिट (एफपीयू) मिसनका लागि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिद गर्न नसक्दा सशस्त्र प्रहरी बल तत्काल राष्ट्रसंघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ । युद्धग्रस्त इलाकामा सशस्त्र समूहले गोली प्रहार गरे

यसरी भारतीय प्याज वीरगन्जमा, तस्करीमार्फत नेपाल भित्रिन्छ

भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि दैनिक रु १५ लाखभन्दा बढी मूल्य बराबरको भारतीय प्याज वीरगन्ज बजारमा भित्रिने गरेको छ । अहिले दैनिक एक हजार क्विन्टल प्याज भित्रिने गरेको छ । यहाँका व्यापारीले भारतको रक्सौलबाट साइकलमा दैनिक

वाम गठबन्धनलाई दुई तिहाइ

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये सोमबार राति ११ बजेसम्म १ सय ५८ स्थानको नतिजा सार्वजनिक भएको छ। घोषित परिणामअनुसार एमाले-माओवादीको वाम गठबन्धनले दुई तिहाइ स्थानमा जित हासिल गरेका छन्। एमालेले सबैभन्दा बढी ७६ र माओवादीले ३६

आन्तरिक हवाई भाडा बढ्यो

काठमाण्डौ । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरुले हवाइए भाडा बढाउने निर्णय गरेका छन् । वायुसेवासञ्चालक संघले सोमबारदेखि लागू हुने गरी आन्तरिक उडानमा लिँदै आएको हवाई भाडावृद्धि गरेको हो । संघको बैठकले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम दुई

कतै जित त कतै हारको ह्याट्रिक !

भट्टराईको ह्याट्रिक पर्वप्रधानमन्त्री एववम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले गृहजिल्ला गोरखाबाट लागातार तेस्रोपटक निर्वाचन जितेका छन् । प्रतिनिधिसभा निर्वाचनमा उनले गोरखा २ बाट प्रतिद्धन्द्धी माओवादी केन्द्रका नेता पुर्वमन्त्री नारायणकाजी श्रेष्ठलाइ ६ हजार आठ सय

राैतहटमा कांग्रेसको विजयी जुलुसमा गाेली चल्याे , जित्ने र हार्ने समूहबीच झडप

रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ ।  कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो ।