देश Archive

अस्तव्यस्त शितलहरले तराईको जनजीवन

लगातार बढ्दै गएको शीतलहर र बाक्लो हुस्सुले मधेसको जनजीवन अत्यधिक कष्टकर भएको छ। कुहिरोले ढाक्दा दिउँसै सडक अन्धकार बनेपछि सवारीको चाप पनि न्यून देखिन्छ। चिसो अत्यधिक बढेपछि साना बालबालिका र वृद्धवृद्धा मारमा परेका छन्। धनुषामा शीतलहरको

२० दिनमै हुने राष्ट्रिय सभा निर्वाचन – ढिलो गर्दै सरकार र आयोग

यसरी हुन्छ चाँडो २३ पुसभित्र प्रदेशको परिणाम घोषणा प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा

हिमाली जिल्ला डोल्पामा हिमाञ्चलको तरकारी

हिमाली जिल्ला डोल्पामा भारतको हिमाञ्चल प्रदेशमा उत्पादित महँगा तरकारी र फलफूल खपत बढेको छ। सदरमुकाम दुनैलगायत जिल्लाका अरु साना बजारमा प्याज, लसुन, अदुवा, गोलभेडा, खुर्सानी, भिण्डी, तितेकरेला प्रतिकेजी ३ सय रुपैयामा बिक्री हुने गरेको व्यापारीहरुले बताएका

अमेरिकासम्म मानव तस्करको यस्तो भयानाक जालो !

नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ । उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन् । लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन युवायुवती विभिन्न मुलुकमा अलपत्र परेर

५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल

काठमाडौं उपत्यकामा सञ्चालित झण्डै ५० प्रतिशत सवारी साधन प्रदूषणको कारक रहेको पाइएको छ। सरकारी टोलीले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। प्रधानमन्त्री कार्यालय, वातावरण विभाग, महानगरीय ट्राफिक

यसरी भूकम्पपीडितको राहत सामग्री कुहाएर जलाइयो….

भूकम्पपीडितलाई भनेर आएको राहत सामग्री उनीहरूलाई वितरण नै नगरी नष्ट गरिएको छ। २०७२ बैशाखमा गएको भूकम्पमा प्रभावित भएकाहरूलाई वितरण गर्न आएको ठूलो मात्राको राहत सामग्री पीडितलाई वितरण नै नगरी शुक्रबार नष्ट गरिएको हो। भण्डारण गरिएका राहत

नेपाल प्रहरीमा जागिर छाड्नेको लर्को

प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन्। जागिर छाड्नेमा सबैभन्दा

के छ अध्यादेशमा?

शुक्रबार जारी अध्यादेशका अनुसार राष्ट्रियसभा निर्वाचनमा सबै पदमा एकल संक्रमणीय चुनाव प्रणाली लागू नहुने व्यवस्था छ । कोटाबाट प्रतिनिधि चयन गर्नुपर्ने भएकाले राष्ट्रियसभा निर्वाचनमा पूर्ण रूपमा एकल संक्रमणीय पद्धति लागू नहुने भएको हो । अध्यादेशअनुसार महिला

हेलिकोप्टरमा हुम्ला पुग्यो स्काभेटर

सल्लीसल्ला–छारे सडक निर्माणका लागि नेपाली सेनाको हेलिकोप्टरबाट स्काभेटर हुम्ला सदरमुकाम सिमकोट पुर्‍याइएको छ। सेनाको हेलिकोप्टरले मंगलबार स्काभेटरलाई सडक निर्माणस्थलमा पुर्‍याएको हो। स्काभेटर पुगेसँगै सडक निर्माण सुरु भएको छ। नेपाली सेनाको हेलिकोप्टरले मुगुबाट स्काभेटर सिमकोट लगेको हो।

नेपाल–भारत संयुक्त सीमा सर्भेद्वारा सीमास्तम्भको सर्वेक्षण

नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्लाका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन शुरु गरेको छ। नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामी र भारतका तर्फबाट देहरादुन नापी कार्यालयका प्रमुख आरसिं भट्टको नेतृत्वको टोलीले