नेपाली अदुवा निर्यातमा भारतीय अवरोध

कृषि मन्त्रालय मौन

भारतका विभिन्न निकायले पछिल्लो १४ महिनामै नेपाली अदुवा निर्यातमा चारपटक अवरोध गरिसकेका छन् । पटकपटक अवरोध गरी उत्पादक, निर्यातकर्तालाई निरुत्साहित गरिए पनि उत्पादन हेर्ने कृषि विकास मन्त्रालय र निर्यात सहजीकरण गर्ने वाणिज्य मन्त्रालयले दिगो समाधानको पहल गरेको छैनन् ।

यसबाट उत्पादक, निर्यातकर्ताले ठुलो क्षति बेहोर्नुपरेको छ ।

अदुवा उत्पादक तथा व्यवासायी संघका अनुसार भारतीइ भन्सारले भन्सारको कोड फ्रेस जिन्जर समहुअन्र्तग नेपालको ताजा अदुवा निर्यात गर्न अवरोध सिर्जना गरेको हो ।, यो खबर अजको अन्नपुर्ण पोष्टमा छ ।