देश Archive
घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने
काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ ।घिमिरेको अन्त्येष्टिमा सलामी दिने निर्णय भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । राष्ट्रकवि घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन् । नेपाल
रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे
काठमाडौं, राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा घिमिरेको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि

पचालझरनामा कुनैपनि प्रकारका सामुहिक कार्यक्रम गर्न नपाइने
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा कोभिड १९ को महामारी रोकथामका लागि कुनैपनि प्रकारका सामुहिक भेला गर्न नपाइने बताइएको छ । कोरोना भाइरस संक्रमणले ब्यापक रुप लिइरहेको बेला कुनैपनि भेला,गोष्ठि तथा जमघट गर्न नपाइने भएको हो । मंगलबार
नेपालको राष्ट्रिय झन्डा जलाउने समु इसाक लिम्वु पक्राउ
काठमाडौँ , नेपालको राष्ट्रिय झण्डा जलाएर जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीतमा संलग्न झण्डा जलाउने समु इसाक लिम्वु पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार ती व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको हो ।युट्युव च्यानल मार्फत
नेपालको राष्ट्रिय झन्डा जलाएर भिडियो बनाउने एकजना पक्राउ
काठमाडौँ , नेपालको राष्ट्रिय झण्डा जलाएर जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीतमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार ती व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको

नेपाली सेनाका २ सय ४६ सैनिकलाई कोरोना संक्रमण
काठमाडौँ, नेपाली सेनाका दुई सय ४६ जनालाई कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।जेठ दोस्रो साता पहिलो केस देखिएकोमा संक्रमितमध्ये हालसम्म ८४ जना निको भएर फर्केका छन् । हालसम्म एक सय ६२ जना सेनाको

आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्दै
काठमाडौं, मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आगामी रणनीति तय गर्ने बारे निर्णय गर्न कोभिड १९ संकट व्यस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिको बैठक आज बस्ने भएको छ ।कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न साँझ

नेपाल प्रहरीमा कोरोना त्रास, मुलुकभर ६ सय ५४ जना प्रहरी संक्रमित
काठमाडौं लगायत देशका विभिन्न जिल्लाहरुमा कार्यरत ६ सय ५४ जना नेपाल प्रहरी कोरोनाबाट संक्रमित भएका छन । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई जना डिआइजी सहित मुलुकभर मंगलबार सम्म ६ सय ५४ जनामा कोरोका संक्रमण पुष्टि

कोरोना कारण थप ६ जनाको मृत्यु ,नेपालमा मृतकको संख्या ११३
काठमाडौं, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। कास्कीमा २ जना ललितपुर, काभ्रे, मोरङ र बाँकेमा एक एक जनाको मृत्यु भएको हो। योसंगै नेपालमा मृतकको संख्या ११३ पुगेको छ । कास्कीमा आज विहान पौने ११

पोखरामा कोरोना संक्रमणका कारण थप जनाको मृत्यु
पोखरा, पोखरामा कोरोना संक्रमणका कारण थप एक जना ८७ वर्षीय पुरूषको मृत्यु भएको छ। उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका पोखरा १६ का वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.

